• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २८ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ। हरेक काममा आफ्नै अल्छीपनले अवरोध गर्नेछ। निजी काममा भन्दा राजनीतिक क्षेत्रमा मन जानेछ। परिवारको साथ मिल्नेछ।

वृषः दिन सहज छ। शुभकार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ।

मिथुनः सञ्चित धन खर्च हुनेछ। परिवारले अप्ठेरो परिस्थितमा साथ दिनेछन्। बन्धुको साथ मिल्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ।

कर्कटः मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा शान्ति प्राप्त हुनेछ। स्वास्थ्यले राम्रो साथ दिनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। खानपानमा ख्याल नगर्नाले रोगले सताउने छ।

सिंहः दैनिकी सहज छ। परिवारले निगरानी गरेको देखिन्छ। साथी र संगठनले साथ दिनेछन्। व्यापारमा अघि बढ्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

कन्याः बोलीको प्रभावले राम्रो काम बन्नेछ। साथी र संगठनमा सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ। इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ। अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर भएको थाहा नहुने जोखिम छ। औषधीको नियमिततामा भने ख्याल गर्नुपर्नेछ।

वृश्चिकः दिन सहज छ। समाजमा थोरै बोलेर जित्ने योग छ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ। परिवारले असहयोग गर्ने जोखिम छ।

धनुः साथीमार्फत् काम गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ। थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ। आफ्ना बन्धु र दिदीबहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। बढी विश्वास गर्नाले घात हुने भएकाले कर्तव्य मात्र पूरा गर्नु फाइदा हुनेछ।

कुम्भः आफ्नै राशिमा शनिदेव पुगेका छन्। मनमा खटपटी हुनसक्ने जोखिम छ। व्यापारमा फाइदा हुने योग छ। परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ। प्रेममा खटपटी हुने जोखिम छ।

मीनः मनमा राम्रो विचारको विकास हुनेछ। त्यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। परिवारको व्यवस्थापनमा अग्रसर हुनुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

दुई सय करोड क्लबमा कार्तिक आर्यन स्टारर भूल भुलैया- ३

Next Post

आज देशका अधिकांश भागमा मौसम सफा रहने

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

आज देशका अधिकांश भागमा मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In