• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपामा डिपीमाथि सुराकी, स्वर्णिममा छटपटी

by
२७ कार्तिक २०८१,
0
रास्वपामा डिपीमाथि सुराकी, स्वर्णिममा छटपटी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरी हिरासतमा पुगेपछि त्यो पार्टीको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट छैन । उपसभापति डोलप्रसाद (डीपी) आर्यालले रवि लामिछाने जिउदो हुँदासम्म कोही अध्यक्ष बन्न नसक्ने बनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । जसका कारण यो पार्टी लामिछानेको क्लब हुने स्पष्ट देखिएको छ । र, लामिछानेलाई छुटाउन अर्याल विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

अर्यालका यस्तै केही कारण, रास्वपाको उपल्लो तहबाट भइरहेको आशंका एवं निगरानीका कारण विवाद र आलोचनाको भूमरीमा फसेका छन् । रवि हिरासतमा पुगेपछि पार्टीले सडक प्रदर्शनको बाटो रोजेको छ । अदालतको आदेशमा फौजदारी अनुसन्धानका लागि थुनिएका आफ्ना नेतालाई छुटाउन सडकबाट दबाब दिने उसको रणनीति प्रभावकारी हुन सकेको छैन । पोखरा पुगेका नेताहरू साता नबित्दै काठमाडौँ फर्किएका छन् ।

काठमाडौँमा रास्वपाका उपलब्ध नेताहरूको बैठकले दुई उपसभापतिलाई मुख्य दुईवटा मोर्चाको अलगअलग जिम्मेवारी तोक्यो, जसअनुसार उपाध्यक्ष डीपी अर्यालले सडक संघर्षको र अर्का उपाध्यक्ष स्वर्णीम वाग्लेले राजनीतिक संवादको जिम्मा पाए । तर, अर्यालले वाग्लेलाई नसोधी आफै प्रधानमन्त्री र अन्य दलका नेताहरुलाई भेट्न पुगे ।

सडकको मोर्चा सम्हाल्नुपर्ने उपाध्यक्ष डीपी अर्याल तिहारको देउसीभैलो सुरू नहुँदै सत्तामा भएका नेताहको घरमा पुगेपछि उनीमाथि वाग्ले समूहले निगरानी बढायो । अर्याल सिंहदरबार र बालुवाटारका शक्तिकेन्द्रहरू धाउँदा पार्टीभित्र ठूलै हल्लीखल्ली भयो ।

सडकको मोर्चा सम्हाल्ने जिम्मेवारी पाएका नेता डीपी अर्याल रास्वपाको सडक संघर्षका कार्यक्रम तुहाएर राजनीतिक सौदाका लागि प्रधानमन्त्रीलाई भेट्न पुगेपछि अहिले वाग्ले लगायतका केही नेताहरु चुपचाप बसेका छन् ।

त्यतिमात्र होइन, उनले परराष्ट्रमन्त्री आरजु राणालाई भेट्नका लागि समय मिलाइदिनुप¥यो भन्दै मोबाइलबाट पठाएको सन्देशको फोटो नै सार्वजनिक भएपछि अर्यालको नियत सफा नभएको भन्दै वाग्लेले आफ्नो समूहमा कुरासमेत गरेका थिए ।

सभापति लामिछानेको अनुपस्थितिमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नुपर्ने भएपनि आन्दोलनमा रहेका बेला अर्यालले आन्दोलन हाँक्नुको साटो पार्टीका विभिन्न तहलाई समेत गुमराहमा राखेर प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नु तथा परराष्ट्रमन्त्रीलाई भेट्न समय मागेपछि रास्वपाको एउटा खेमा यतिबेला रविको खुलेर प्रतिरक्षा गर्न सकेको छैन ।
यसबाट के बुझिन्छ भने रास्वपामा रविको अनुपस्थितिमा डीपीलाई नेता मान्न अन्य नेताहरू तयार छैनन र उनीहरुले जे जे विषयहरु बाहिर ल्याइरहेका छन् ती विषयले डीपी र रवि दुवैलाई वेफाइदा भैरहेको छ । अहिले वाग्ले मौन देखिएका छन् ।

लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको रास्वपालाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेको छ । यस्तो दोधारमा शनिबार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको तयारीको मूल एजेण्डामा अघि सा¥यो । साथै रविको पक्राउ, आन्दोलन र त्यसपछि सिर्जित घटनाक्रमकै विषयमा केन्द्रित रहेर छलफल गरियो ।

आन्दोलनबाट सरकार नगलेको, सरकार नगल्दा प्रहरीको अनुसन्धान कमजोर हुन नसकेको, रविको हिरासत यात्रा लम्बिरहेको जस्ता विषयमा बैठकमा छलफल भएका थिए । आन्दोलनमा सोचेजस्तो जनसहभागिता तथा जनसमर्थन नजुटेको विषयमा रास्वपाको समीक्षा रह्यो । तर, रास्वपा आन्दोलनबाट पूर्णरूपमा पछि फर्किन सक्ने स्थितिमा नभएकाले आफ्नो आन्दोलनलाई दोस्रो चरणमा लैजाने निर्णय बैठकले ग¥यो ।

रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिको विरोधका साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा आह्वान गर्ने निर्णय गरेको जनाएपनि वाग्ले लगायतका प्रभावशाली नेताहरु भने मौन रहे । ‘आइतबारको बैठकमा स्वर्णीमजी किन मौन बस्नु भयो हामीले बुझ्न सकेनौँ’, बैठकमा सहभागी एक नेताले भने ।

Previous Post

चलचित्र ‘कार्साङ’को जितु नेपाको क्यारेक्ट लुक्स सार्वजनिक

Next Post

यूरिक एसिड बढ्यो, कसरी कम गर्ने ?

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
यूरिक एसिड बढ्यो, कसरी कम गर्ने ?

यूरिक एसिड बढ्यो, कसरी कम गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In