• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा मतगणना जारी: ट्रम्पको पल्ला भारी, रिपब्लिकन अगाडि

by
२१ कार्तिक २०८१,
0
अमेरिकामा मतगणना जारी: ट्रम्पको पल्ला भारी, रिपब्लिकन अगाडि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी आमचुनावको मतगणना जारी भैरहेकै बेला रिपब्लिकन राष्ट्रपति उम्मेद्वार ट्रम्पको पल्ला भारी हुदै गएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा उनको जीत प्रक्षेपण गरिएसँगै उनको जीतको सम्भावना बढेको छ । बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यहरूमा पनि ट्रम्प नै झिनो मतान्तरले अगाडि छन् ।

ट्रम्पको नर्थ क्यारोलाइनाको जीत प्रक्षेपण र अन्य ब्याटल ग्राउण्ड राज्यको अग्रताको कारण रिपब्लिकन खेमा उत्साहित भएको छ भने डेमोक्रेटिक खेमामा भने खिन्नता र छटपटी बढेको छ । अझै सहरी क्षेत्रको लाखौं मत गन्न बाँकि रहेकाले डेमोक्रेटहरूले जीतको आशा भने मारिसकेका छैनन् ।

सिनेटमा पनि रिपब्लिकन पार्टीकै पल्ला भारी भएको छ । डेमोक्रेटिक पार्टीले जितिरहेको नर्थ भर्जिनिया र ओहायोमा रिपब्लिकन उम्मेद्वाहरूले जितेका छन् भने पेन्सेल्भेनिया र मोन्टानामा रिपब्लिकन उम्मेद्वारहरू नै अगाडि छन् ।

संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिबस्मा पनि रिपब्लिकन पार्टीले आफ्नो बहुमत जोगाउला जस्तो छ ।

अमेरिकी चुनावको पछिल्लो अवस्था हेर्दा २००८ मा डेमोक्रेटिक पार्टीले जितेजस्तै क्लिन स्विप गर्ने सम्भावना बढेको छ ।

Previous Post

छठका लागि भारतबाट ५० लाखका केरा आयात

Next Post

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुदै छ कारोबार ?

सम्बन्धित खबर

पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
अन्तर्राष्ट्रिय

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

१ जेष्ठ २०८३,
पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै
समाचार

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

१ जेष्ठ २०८३,
Load More
Next Post
सुनको मूल्यमा नयाँ रेकर्डः आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुदै छ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In