• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कस्ता मिठाई स्वास्थ्यका लागि हानिकारक ?

by
१८ कार्तिक २०८१,
0
कस्ता मिठाई स्वास्थ्यका लागि हानिकारक ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिहार भन्ने बित्तिकै सेलरोटी, अनरसा, फिनी तथा विभिन्न तेल वा दूधमा पाक्ने मिठाईका प्रकारहरूको उपभोग बढी हुन्छ। चाहे घरमै बनाउँदा होस् वा बजारबाट किनेर ल्याउँदा यी परिकार पकाउँदा वा किन्दा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।

फलत देख्दा खेरी जिब्रो नै रसाउने मिठाइमा र अन्य गुलिया परिकारमामै न्यून गुणस्तर र मिसावट धेरै हुने कुरालाई उपभोक्ताले ध्यान दिन जरुरी छ ।  किनभने मिठाईमा प्रयोग हुने हानिकारक रसायनले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पुर्‍याइरहेको हुन्छ ।

मिठाईलाई लामो समयसम्म ताजा राख्न वा बिग्रनबाट जोगाउन मिठाइ कम्पनीहरूले फमार्लिन नाम गरेको रसायन प्रयोग गर्छन् । यो रसायन विशेषगरी लाशलाई गन्हाउनबाट जोगाउन शव गृहमा प्रयोग गरिन्छ । फर्मालिन मिसिएको परिकारले किड्नी र कलेजोलाई हानी गर्छ ।

यसले दम र क्यान्सर पनि निम्त्याउँछ । गर्भवती महिलाहरूका लागि यो रसायन झनै खतरनाक मानिन्छ । यस्तो रसायन मिसिएको खानेकुरा खाँदा अपाङ्ग बच्चा जन्मिने सम्भावना हुन्छ । यसको अर्थ मिठाई किन्दा रसायनको प्रयोग भएको छ कि छैन ? जान्न जरुरी छ ।
तिहारमा खाइने बर्फी लगायत केही मिठाई सिल्भर लगायतका धातु मिसाइएका कागजले ढाकेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ ।

मिठाई ढाक्न प्रयोग हुने सिल्भरको कागजमा आल्मुनियम पनि मिसाइन्छ । आल्मुनियमले दिमागका कोष र तन्तुलाई असर गर्छ ।

गर्भवती महिलालाई झन् असर गर्छ । तसर्थ सिल्भरको कागजले ढाकेको मिठाई खानुअघि औँलाले बिस्तारै घोट्नुपर्छ । यदि सो कागज हानिकार नभए तत्कालै हराउँछ ।

त्यस्तैहेर्दा आकर्षक र रङ्गिन्न मिठाई छन् भने नकिन्नुहोस् । मिठाई बनाउँदा रङ्ग मिसाएको पाइन्छ तर कतिपयले राम्रो र आकर्षक देखाउन हानिकारक रङ्गको प्रयोग गरेका हुन्छन् । यसले तपाईँको स्वास्थ्यमा नराम्ररी असर पुर्‍याउछ ।

गुड अर्थात सख्खरमा बनाइएको मिठाई गुलियो भएपनि हाम्रो स्वाथ्यका लागी फाइदाजनक छ । भरसक गुड, मह र मिसावट नगरिएको खुदोबाट बनाएका मिठाई खान विज्ञको सल्लाह छ । यसको प्रयोगले जो सुकैले सहजै खरमा बनाउन पनि सक्छ ।

Previous Post

सुनसरीमा करिब साढे ३ क्विन्टल गाँजासहित ट्रक समातियो

Next Post

प्रधानमन्त्री ओलीले शुभ साइतमा लगाए बहिनीहरुबाट टीका

सम्बन्धित खबर

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ असार २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओलीले शुभ साइतमा लगाए बहिनीहरुबाट टीका

प्रधानमन्त्री ओलीले शुभ साइतमा लगाए बहिनीहरुबाट टीका

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In