• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकप लिग-२: स्कटल्याण्डसँग अमेरिका पराजित

by
१६ कार्तिक २०८१,
0
विश्वकप लिग-२: स्कटल्याण्डसँग अमेरिका पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले अमेरिकालाई ७१ रनले पराजित गरेको हो।

स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिका ४४ ओभरमा अल आउट हुँदै २४६ रन मात्र बनाएको थियो। अमेरिकाका लागि उत्कर्ष श्रीवास्तवाले सर्वाधिक ६७ रन बनाएका थिए भने कप्तान मोनाक पटेलले ५२ रन बनाएका थिए।

त्यस्तै संजय कृष्णमुर्थीले ४९ रन बनाएका थिए। त्यसैगरी स्कटल्याण्डका बलर ज्याक जार्भिसले सर्वाधिक ४ विकेट लिए भने ब्राड कुरी र मार्क वाटले २-२ विकेट लिएका थिए। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो।

स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले १५१ रन बनाएका थिए। यो जितपछि स्कटल्याण्ड लिग-२ को अङ्कतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। स्कटल्याण्डको १० खेलमा १३ अङ्क भएको छ। त्यस्तै अमेरिकाको ११ खेलमा १४ अङ्क छ र लिगमा दोस्रो स्थानमा छ। अब सिरिजको अर्को खेल नेपाल र अमेरिकाबीच शनिबार हुँदै छ।

Previous Post

घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो

Next Post

भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे

सम्बन्धित खबर

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
आवाज

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

२ भदौ २०८३,
समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
Load More
Next Post
भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे

भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In