• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

    गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

    एलन मस्कको स्टारलिङ्क अब भारतमा पनि : लाइसेन्स पाएसँगै सेवा सुरुको तयारी

    एलन मस्कको स्टारलिङ्क अब भारतमा पनि : लाइसेन्स पाएसँगै सेवा सुरुको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसरी गर्नुहोस् धनधान्यकी देवी लक्ष्मीको पूजा, विधिसहित

by
१५ कार्तिक २०८१,
0
यसरी गर्नुहोस् धनधान्यकी देवी लक्ष्मीको पूजा, विधिसहित
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् दीपावलीसहित धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने दिन। विशेषगरी साँझ लक्ष्मीको पूजा गर्ने विधान छ। विधिपूर्वक लक्ष्मीको पूजा गर्नाले श्रीसम्पत्ति र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

लक्ष्मीको पूजा गर्ने विभिन्न विधि छन्। तीमध्ये सामान्य विधि यहाँ प्रस्तुत छ-

-शुद्ध वस्त्र लगाएर पूर्वतर्फ फर्किएर शुद्ध आसनमा बस्नुहोस्।

-अगाडि देब्रेतिर (विशेषगरी ईशान दिशामा) कलश, माझमा गणेश र दायाँतर्फ दियो स्थापना गर्नुहोस्।

-कलश-गणेश-दीपको अगाडि आफूपट्टी माझमा पर्नेगरी अर्को कलश थाप्नुहोस्।

-चन्दन, जौ, तिल, अक्षता, फूल, धुप, दीप, फल र पक्वान्न नैवेद्य आदि तयार पार्नुहोस्।

-सबै सामग्री तयार भइसकेपछि कर्मपात्र पूजा गर्नुहोस्। कर्मपात्रबाट कुशको औँठी लगाएर संकल्प गर्नुहोस्।

-अगाडि दायाँपट्टि दुबो, फल, दही, कुश र सर्स्युँ आदि  राखी अर्घ्य थाप्नुहोस्। शुद्ध जल, पञ्चामृत आदि पनि अगाडि राख्नुहोस्। अर्घ्य पूजा गर्नुहोस्।

-मुख्य दीप प्रज्ज्वलन गर्नुहोस्। पूजा गरी अन्य दीप वा बत्ती बाल्नुहोस्।

-आसन (कुश वा फूल), जल अर्घ्य, पञ्चामृत चन्दन, अक्षता फूल आदि चढाएर क्रमशः कलश दीप र बिघ्नहर्ता गणेशको पूजा गर्नुहोस्।

-माझमा थापिएको कलश पूजा गरी थाली थाप्नुहोस्। चन्दनले अष्टदल लेखी बिचमा सुनको प्रतिमा थाप्नुहोस् वा लक्ष्मीको तस्विर राखेर देवीको आवाहन गर्नुहोस्।

-आसन, अर्घ्य, चन्दन र सौभाग्य आदि चढाएर देवी लक्ष्मीको पूजा गर्नुहोस्। धूप-दीप-नैवेद्य चढाउनुहोस्। फल, पान र भेटी पनि अर्पण गर्नुहोस्।

-लक्ष्मीका भाइ कुवेरको पूजा पनि गर्नुहोस्।

-बिमिरो र ओखर, कटुस र रुपैयाँ, गहना आदिको पनि पूजा गर्नुहोस्।

-यो मन्त्र पढेर पुष्पाञ्जली गर्नुहोस्-

विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे। ​महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।। ​विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।। विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।। विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।।

अन्त्यमा नीराजन गरी, कपुरबत्ती बाली लक्ष्मीको आरती गर्नुहोस्।

देवीदेवताको पूजाअर्चना गर्दा सामग्री वा विधिभन्दा भाव ठूलो हो। त्यसैले सम्भव वा उपलब्ध हुनेसम्मका सामग्री र आफूले जानेको विधिबाट पनि पूजा गर्न सक्नुहन्छ।

Previous Post

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ

Next Post

पर्यटकको चहलपहल बढ्यो, होटलहरू भरिभराउ

सम्बन्धित खबर

‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…
मनोरञ्जन

‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

५ असार २०८२,
राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म
आर्थिक

राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

५ असार २०८२,
दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !
जीवन शैली

दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

५ असार २०८२,
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ
आर्थिक

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

५ असार २०८२,
गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू
जीवन शैली

गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

५ असार २०८२,
एलन मस्कको स्टारलिङ्क अब भारतमा पनि : लाइसेन्स पाएसँगै सेवा सुरुको तयारी
फिचर-ब्यानर

एलन मस्कको स्टारलिङ्क अब भारतमा पनि : लाइसेन्स पाएसँगै सेवा सुरुको तयारी

५ असार २०८२,
Load More
Next Post
पर्यटकको चहलपहल बढ्यो, होटलहरू भरिभराउ

पर्यटकको चहलपहल बढ्यो, होटलहरू भरिभराउ

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In