• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘इन्जिनियर’ बन्न चाहन्थिन् तेजस्वी प्रकाश तर…

by
१३ कार्तिक २०८१,
0
‘इन्जिनियर’ बन्न चाहन्थिन् तेजस्वी प्रकाश तर…

Tejasswi Prakash Instagram

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबियामा जन्मिएकी तेजस्वी प्रकाश अहिले भारतीय टिवीकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्।

आफ्नो अभिनयको कारण करोडौं दर्शकहरूको मन जितेकी उनले बिग बोस–१५ को उपाधि पनि जितिसकेकी छन्।

सुरुवाती दिनमा उनी आफ्नो भाइजस्तै इन्जिनियर बन्न चाहन्थिन्। तर कसरी अभिनेत्री भइन्? उनको अभिनेत्री बन्नुको कारण पनि रोचक छ।

टिवीकी अभिनेत्री तेजस्वी प्रकाश मुम्बईको एक मराठा वायंगकर परिवारसँग जोडिएकी छन्। उनको परिवार संगीतसँग जोडिएको छ।

भलै, उनको जन्म साउदीको जेद्दाहमा भएको थियो तर उनको पालन–पोषण मराठी भाषा परिवारमा भएको थियो। त्यसैले पनि होला उनको शास्त्रीय संगातसँग लगाव छ। र, उनले चार वर्षसम्म भारतीय शास्त्रीय संगीतमा पनि भाग लिइन्।

इन्जिनियरबाट अभिनेत्रीसम्मको यात्रा

तेजस्वी प्रकाश इन्जिनियर बन्न चाहन्थिन्। उनले प्रारम्भिक शिक्षा पूरा गरिसकेपछि मुम्बईको यूनिवर्सिटीबाट इलेक्ट्रोनिक्स एण्ड टेलिकम्यूनिकेशनमा इन्जिनियरिङको पढाई गरिन्।

पढाईका क्रममा उनले कयौं ब्यूटी कन्टेस्टमा भाग लिन सुरु गरिज्। इन्जिनियरिङको क्रममा मुम्बई फ्रेश फेस कन्टेस्ट जितेपछि जब उनको तस्बिर पत्रिका र मिडियामा आयो। त्यसपछि उनको जीवनै परिवर्तन भइदियो।

त्यसपछि उनले अभिनयमा करिअर बनाउनका लागि इन्जिनियरिङको कामै छोडिदिइन्। र, फिल्मी दुनियाँमा पाइला टेकिन्।

सन् २०१२ सालमा पहिलोपटक ‘सस्पेन्स थ्रिलर’ उनी देखिएकी थिइन्। त्यसपछि उनले पछाडि फर्किनु परेन। २०१३ सालमा टिवी सिरियल ‘संस्कार–धरोहर अपनो कि’मा पनि उनको अभिनय रह्यो।

तर सन् २०१३ सालमा आएको सिरियल ‘स्वारागिनी’मा भने उनलाई छुट्टै पहिचान मिल्यो। त्यसपछि उनी २०१७ सालमा चलेको सिरियल ‘पहरेदार पिया कि’मा देखिइन्। जसमा उनको झनै चर्चा चुलिदैं गयो। र, उनी २०१८ सालमा ‘कर्ण संगितनी र सिलसिला’मा देखिइन्।

तर सबैभन्दा चर्चा उनले नागिन–६ मा पाइन्। जसबारण अहिले पनि उनी नागिनकै कारण चर्चित छिन्। र, अहिले आफ्नो प्रेमी करण कुन्द्रासँग घुमफिरमा समय बिताइरहेकी छन्।

Previous Post

ऐश्वर्या रायको ‘सौता’ बन्दैछिन् निम्रत कौर?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२२ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२२ अशोज २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In