• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिहार नजिकिए सँगै बढ्यो भाइमसलाको व्यापार

by
११ कार्तिक २०८१,
0
तिहार नजिकिए सँगै बढ्यो भाइमसलाको व्यापार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्न थालेको छ ।

भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता दिने प्रचलन छ । सोही अनुसार उपभोक्ताले अहिल ेदेखि नै भाइमसला किन्न थालेका हुन् ।

तिहारमा बढी मात्रामा भाइमसला बिक्री हुने गर्छ । जस कारणले गर्दा पनि व्यवसायीले तिहार लक्षित ठूलो परिमाणमा बाहिरी मुलुक बाट भाइमसला आयात गरेका छन् । भाइमसलाको मूल्य भने केहीमा सामान्य बढे पनि विगतका वर्ष सरह रहेको छ । सुकुमेल र काजुको मूल्य बढे पनि अन्य भाइमसलाको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको बताइएको छ ।

बजारमा काजु प्रतिकिलो दुई हजार रुपैयाँ रहेको छ । यस्तै, बदाम प्रतिकिलो १७ सय रुपैयाँ, पेस्ता प्रतिकिलो २ हजार रुपैयाँ, किसमिस प्रतिकिलो ६सय रुपैयाँ, नरिवल प्रतिकिलो ६ सय रुपैयाँ, खुर्पानी प्रतिकिलो ९ सय रुपैयाँ, ल्वाङ प्रतिकिलो २ हजार रुपैयाँ, सुकमेल प्रतिकिलो ४ हजार रुपैया रहेको छ ।

यस्तै काँचो बदाम २ सय ३० रुपैयाँ, मिश्री प्रतिकिलो १ सय ८० रुपैयाँ मूल्य रहेका छन् । थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य सामान्य बढ्न गएको व्यापारीको भनाइ छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ ।

Previous Post

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ- प्रधानमन्त्री ओली

Next Post

अर्थ वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

सम्बन्धित खबर

रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
Load More
Next Post
अर्थ वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

अर्थ वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In