• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक १० गते शनिबारको राशिफल

मेषः दिन सामान्य छ। आज लगानीका क्षेत्र जोखिममा छन्। व्यापारमा मन्दी आउनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। सरकारी कर्मचारी भए बढुवा हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः तपाईंले राम्रो शब्द बोले पनि गलत अर्थ लगाउने साथी सक्रिय छन्। बौद्धिक साथीले सहयोग नगर्दा मन अशान्त बन्नेछ। सप्तम भावमा शुभग्रह रहेकाले परिवारको साथ मिल्नेछ। परिवारमा माया बढ्नेछ।

मिथुनः स्वदेशमा रोजगारीको क्षेत्र पत्ता लाग्नेछ। बन्धुको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। परिवारमा राम्रो घुलमिल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिनको सुरुवात रमाइलो हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक संगठनमा तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। परोपकार गर्ने हिम्मत गर्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा महत्त्वकांक्षा बढ्दा धोका हुनेछ।

सिंहः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। शरीरको रोग निको हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः लगानीमा सहकार्य गरेका साथीले आक्रमण गर्ने जोखिम छ। बन्धुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। रोग प्रतिरोधी क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

तुलाः तपाईंको सफलतामा दाग देखाउने साथीभाइ सक्रिय भएकाले सचेत बनेर अगाडि बढ्नुपर्नेछ। लगानीका क्षेत्रमा बेफाइदा हुनेछ। आफूभन्दा ठुला व्यक्तिको सहयोग लिएर अगाडि बढेको खण्डमा काम बन्नेछ। परिवारमा भने खटपटी बढ्नेछ।

वृश्चिकः दैनिकी भन्दा धेरै काम नगर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। भाग्यको स्थानमा शुभग्रह भएकाले मन शान्त बन्नेछ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः आम्दानी भन्दा खर्च बढेर जानेछ। सञ्चित धनलाई जोगाउने प्रयास गर्नुपर्नेछ। इज्जत जोगाउन खर्च भए पनि कानुनी लडाइँमा जित तपाईंको हुनेछ। धार्मिक व्यक्तिसँगको सल्लाहले मनमा उत्साह थपिनेछ।

मकरः शुभ ग्रहको बल भएकाले अन्त्य साढेसाती दशा भए पनि आम्दानी र खर्च बराबर हुनेछ। दाजुभाइसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

कुम्भः मध्य साढेसाती दशा भए पनि शुभग्रह तपाईंका दाहिना छन्। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट सान्त्वना मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ। भाग्यको स्थानमा शुक्र कमजोर भएकाले ठुलो काम गर्ने योजना भए परिवारको साथ लिनु आवश्यक देखिन्छ।

मीनः दिन सहज छ। मनमा नयाँनयाँ भावना उर्लने छन्। लगानीका क्षेत्रमा स्वदेशमा भन्दा वैदेशिक लगानीमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। खानपानमा ख्याल नगर्नाले रोगको प्रकोप बढ्नेछ। परिवारमा भने सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्ने योग छ।

Previous Post

कम्प्युटरको तथा मोबाइल स्क्रिनमा धेरै समय बिताउनुहुन्छ ?

Next Post

आजको मौसम: चक्रवात ‘दाना’ को आंशिक प्रभाव

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

आजको मौसम: चक्रवात ‘दाना’ को आंशिक प्रभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In