• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक ७ गते बुधबारको राशिफल

मेषः आर्थिक अवस्था संकटमा पर्नसक्छ। लगानीका क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। बन्धुसँग गरेको छलफलबाट कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। राजनीतिक संगठनमा धराप थाप्ने साथी सक्रिय छन्। न्याय भने तपाईंको पक्षमा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

वृषः राम्रो बोले पनि साथीले गलत व्याख्या गर्नसक्छन्। विदेशी लगानीका क्षेत्रबाट फाइदा हुने योग छ। राजनीतिक संगठनमा सहकार्य नगर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

मिथुनः दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। रोगको समयमै उपचार नगरेमा गम्भीर रुप लिनसक्ने देखिन्छ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कटः अढैया शनिदेव प्रतिकुल भएकाले बिहानै शिवको भजन सुन्नुभएमा फाइदा हुनेछ। तपाईंले सोचेका काम बन्नेछन्। उपचारकोक्रममा भए रोगको पहिचान हुनेछ। परिवारले राम्रो साथ र सहयोग दिने योग छ।

सिंहः श्रमको प्रतिफल प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा निर्भर हुँदा धोका हुनसक्छ। कर्तव्य मात्र पुरा गर्नु अवश्यक देखिन्छ। नियमित औषधी सेवन गरेमा रोगबाट मुक्ति मिल्नेछ।

कन्याः लगानी गरेको भए राम्रो प्रतिफल मिल्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। सोचेका काम बन्नेछन्। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारले राम्रो रेखदेख गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।
लगानीका क्षेत्रमध्ये विदेशले मन तान्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने जोखिम छ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

वृश्चिकः उदयशुक्र आफ्नै राशिमा रहेकाले समाजमा तपाईंको बोलीको प्रभाव पर्नेछ। सानो कुराले मन कमजोर हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः उच्च स्थानमा चन्द्रमा र मंगल ग्रह बसेका छन्। राज्यका अंगबाट तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वदेश तथा विदेशमा तपाईंको प्रशंसा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

मकरः अन्त्य साढेसाती शनिदशा चल्दैछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। साथीभाइ र दाजुभाइले राम्रो साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ।

कुम्भः आफ्नै राशिमा शनिदेव पुगेका छन्। साना कुरामा झन्झट र रिस बढ्नसक्छ। बिहानै उठेर शिवको भजन सुनेमा मन शान्त बन्नेछ। शनिदेव सकारात्मक भए तपाईंको दिन राम्रो बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मनमा उत्साह बढ्नेछ। बौद्धिक कुराको प्रभाव बढ्नेछ।

मीनः खानपानमा समस्या हुनसक्छ। रोगले सताउने जोखिम देखिन्छ। आध्य शनिदेवलाई खुशी पार्न गणेशलाई दूबो चढाएमा दिन शान्त बन्नेछ। परिवारसँग खुशीका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

Previous Post

नेपालका लागि अष्ट्रेलियाकी राजदूत र काठमाडौंकी उपमेयरबीच भेटवार्ता

Next Post

कस्तो छ आजको मौसम ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कस्तो छ आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In