• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    इरान र कतारबीच हर्मुजबारे वार्ता

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चार दाजुभाइले एकैपटक चढे अष्ट्रेलिया र ओसिनियाकै अग्लो हिमाल कार्टेन्स्ज़ पिरामिड

by
४ कार्तिक २०८१,
0
चार दाजुभाइले एकैपटक चढे अष्ट्रेलिया र ओसिनियाकै अग्लो हिमाल कार्टेन्स्ज़ पिरामिड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इन्डोनेसियामा रहेको अष्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमाल कार्टेन्स्ज़ पिरामिडको एकैपटक नेपाली चार दाजुभाइले सफल आरोहण गरेका छन् ।

उनीहरुले आज दिउँसो १ः५० बजे उक्त हिमालको सफलापूर्वक आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । ७ महाद्वीपका ७ सर्वोच्च पर्वतहरू मध्ये यो सातौं शिखर हो । चार दाजुभाइहरु सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पा, कम्पनीका बोर्ड निर्देशक र एक्सपेडिशन व्यवस्थापक छाङ दावा शेर्पा, कम्पनीका व्यवस्थापक निर्देशक टासी लाक्पा शेर्पा र कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले उक्त हिमालको सफल आरोहण गरेका हुन् ।

मिङ्मा र छाङ दावाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै सफलतापूर्वक आरोहण गरिरीसकेका छन् । मिङ्मा शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु चढ्ने पहिलो दक्षिण एसियाली बनेर इतिहासमा आफ्नो नाम लेखिसकेका छन् ।

छाङ दावा शेर्पाले पनि इतिहासमा १४ वटा शिखरहरु चढ्ने पहिलो दाजुभाइहरूको रूपमा कीर्तिमान कायम गरिसकेका छन् । टासी लाक्पा शेर्पा, उनी बिना अक्सिजन (पूरक अक्सिजन) को प्रयोग नगरी सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको कीर्तिमान कायम गरिसकेका छन् । कार्टेन्स्ज़ पिरामिडको सफल आरोहणसँगै उनले ७ समिट्स पूरा गरेका छन् र दक्षिण ध्रुवमा पनि पुग्न सफल भएका छन् ।

पासाङ फुर्बा शेर्पाले पनि ७ समिट्समा ४ वटा शिखरहरू चढिसकेका छन्, जसमा सगरमाथा, माउण्ट एल्ब्रस, किलिमाञ्जारो, र कार्टेन्स्ज़ पिरामिड समावेश छन् ।

Previous Post

तीन महिनामा थपियाे १ खर्ब ३६ अर्ब सार्वजनिक ऋण

Next Post

जमिन र विरुवाले कार्बनडाइअक्साइड सोस्न नसकेको अध्ययनको खुलासा

सम्बन्धित खबर

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार
आर्थिक

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
Load More
Next Post
जमिन र विरुवाले कार्बनडाइअक्साइड सोस्न नसकेको अध्ययनको खुलासा

जमिन र विरुवाले कार्बनडाइअक्साइड सोस्न नसकेको अध्ययनको खुलासा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In