• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्दिर निर्माणमा नै लोभ गरेपछि …

by
१४ पुस २०७९,
0
खानेपानी कार्यालय रामेछापका इन्जिनियर सत्याल २८ लाख घुस सहित पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— मन्दिर आस्थाको केन्द्रका रूपमा परिचित छ । मन्दिरमा भगवान्को बास हुन्छ भन्दै धेरैले श्रद्धाका साथ पवित्रस्थलका रूपमा लिन्छन् ।

आम मानिसले मन्दिरका नाममा गलत काम गर्छन् भनेर विश्वास नै गर्दैनन् । तर त्यही मन्दिर निर्माणका क्रममा बदमासी भयो भनेर विश्वास गर्नुपर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले भने मन्दिर निर्माणमा नै आर्थिक हिनामिना भएको देखाएको छ । सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो रहेको रामजानकी मन्दिर निर्माणमा वास्तविक कार्यभन्दा बढी कार्य भएको भनी गलत विवरण पेस गरेर रकम हिनामिना गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा मन्दिर निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरेर फिल्डमा वास्तविकरूपमा भएको कामभन्दा बढी मूल्याङ्कन गरेर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

सो कार्यमा संलग्न भएको नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर रायविरुद्ध रु ९७ हजार आठ सय ४० बराबरको भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ ।

आयोगले तत्कालनि इञ्जिनियर रामविनय प्रसाद यादव, सबइञ्जिनियर उमेशकुमार दास, मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमहेश्वर साह कलवार र कोषाध्यक्ष रिनाकुमारीविरुद्ध समान रु ९७ हजार आठ सय ४० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

त्यस्तै अनुमति पाएकोभन्दा बढी नदी उत्खनन गरी भ्रष्टाचार गरेको अभियोगमा झापाको दमक नगरपालिकका वातावरण अधिकृतलगायतविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झापाको दमक नगरपालिका र मिक्लाजुङको सिमानामा रहेको मावा खोला उत्खनन गर्दा मापदण्डविपरीत नदी उत्खनन गरेर प्रकृतिको दोहन गरेको पाइएको छ ।

अनधिकृतरूपमा सहयोग गरेको अभियोगमा दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ गाउँपालिका मोरङका असिस्टेन्ट सबइञ्जिनियर विवेक कार्कीविरुद्ध आयोगले रु तीन करोड ४४ लाख ११ हजार दुई सय ८८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले ठेकेदार किशन उण्ड दृष्टि विल्डर्सका सञ्चालक पशुपति उप्रेती र उहाँका प्रतिनिधि निशम कार्कीविरुद्ध पनि समान रु तीन करोड ४४ लाख ११ हजार दुई सय ८८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

Previous Post

जब आफ्नो भिसा नक्कली भएको कुरा रुस पुगेपछि मात्रै थाहा भयो…

Next Post

घारी क्लबले पोखरामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्दै

सम्बन्धित खबर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ जेष्ठ २०८३,
Load More
Next Post
घारी क्लबले पोखरामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्दै

घारी क्लबले पोखरामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In