• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसरी गर्न सकिन्छ नेपालमा पर्यटनको विकास

by
२ कार्तिक २०८१,
0
यसरी गर्न सकिन्छ नेपालमा पर्यटनको विकास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

— महेन्द्र केसी, जापान :

नेपाल विविधता नै विविधता भएको देश हो । यहाँको प्राकृतिक छटाको विविधताले सबैलाई आर्कषण गर्दछ । हरेक २५ किमिको दूरीको फरकमा प्राकृतिक विविधता पाइने गर्दछ । यात्रा गर्दा गर्दा एकैछिनमा तातो हावा त एकैछिनमा चिसो हावा अनुभव नेपालमा मात्र गर्न सकिन्छ ।

यहाँ प्राकृतिक विविधता मात्र होइन, सांस्कृतिक तथा जातीय विविधता पनि पाइन्छ । एक सय २० भन्दा बढी जनजाति रहेका नेपालमा सबैको आफ्नै सांस्कृतिक पहिचान, संस्कार, भाषा, भेषभुषा रहेको छ । यसले पनि नेपाललाई अरु भन्दा फरक कोटीमा राखेको छ । यी कारणले पनि नेपाल पर्यटनको प्रचुर सम्भावना रहेको छ भने अहिले पनि नेपालमा पर्यटक आइनै रहेका छन् ।

विश्व मानचित्रमा नेपाल भन्ने बित्तिकै सगरमाथा अनि शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले नामले चिनिन्छ । नेपाललाई १२ वर्ष जनयुद्ध, दरबार हत्याकाण्ड र सधैँको राजनितिक लफडा ओझेलमा पारेको छ । त्यसो त अहिलेको दैविक प्रकोपले थलिएको नेपालले साच्चैकै भन्नेहो भने पछिल्लो ३० वर्षमा शान्तिका सुस्केरा र आनन्दको सास कहिल्लै लिन पाएन ।

नेपाल भन्ने वित्तिकै प्राकृतिक मनोरम, चाँदी जस्ता टल्केको हिमाल, प्राकृतिक सम्पदाले भरिएको यो स्वर्गको अनुपममा घुम्ने, हेर्ने, देख्ने मन सायद विश्वका सबै मानिस हुन्छ तर के गर्नु प्रकृतिले दिएर पनि यसलाई राम्रो सदुप्रयोग र संरक्षणको अभाव र राजनीतिक खलबल, विकासको नाममा विकास र दैविक प्रकोपका कारण नेपालमा पर्यटन बढ्ने होइन घट्दो क्रममा रहेको छ ।

पर्यटन क्षेत्रमा करौडौँ लगानि गरेका पर्यटन व्यवसायीहरुले देशमा पयर्टकको संख्यामा बढाउनको लागि के गर्दा राम्रो होला र के गर्नु पर्ला भन्ने कुराको लागिमा विकसित मुलुकबाट सिक्न जरुरी छ । हामी प्रकृतिले दिएको श्रोत साधनलाई पनि संरक्षण गर्नु भन्दा पनि विनास गरिरहेका छौँ । विकसित राष्ट्रहरुले मानव निर्मित संरचनाबाट पनि पर्यटन भित्र्याईरहेका छौँ । तर नेपालमा विकास गर्ने काममा ट्रेकिङ ट्रेलनै हराउँदै गएको छ भने जता जता टे«किङ गर्ने क्षेत्रमा मोटर माटोको निर्माण गरी पर्यटकलाई टे«किङको मजा लिन पनि गाह्रो पर्न थालेको छ । यस्ता सोचविचार नगरी विकासले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न थालेको छ ।

सरकारले पर्यटन सम्बन्धि कार्यमा र पर्यटनमा लगानी गर्ने व्यवसायीलाई सहयोग गर्न आवश्यक छ । पर्यटन व्यवसायी नै पलायन भए यस उद्योग घरासायी हुने निश्चित छ । पर्यटन आर्कषणको लागि टे«किङको वैकल्पिक मार्ग निर्माण गर्नुको साथै निर्माण भएका अन्र्तराष्टिय विमानस्थल सञ्चालन गर्न आवश्यक रहेको छ । यतिमात्र होइन, बाह्य पर्यटन मात्र नभई आन्तरिक पर्यटनमा पनि ध्यान दिन जरुरी रहेको छ । आन्तरिक पर्यटनको आगमन बढाउनको लागि प्रत्येक पालीका तथा स्थानीय सरकार, प्रदेश सरकारले विशेष छुटको व्यवस्था गर्नुपर्छ ।

नेपालमा पर्यटनबाट नै धेरै गर्न सक्ने प्राकृतिक स्रोत साधन छन्, प्रकृतिले दिएको यो उपहारको सहि सदुप्रयोग गरि उन्नतीको बाटो तर्फ लाग्नु आजको आवश्यकता हो ।

Previous Post

सुनको मूल्यमा नयाँ रेकर्डः आज कतिमा हुँदैछ कारोबार ?

Next Post

बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली संशोधन

सम्बन्धित खबर

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
Load More
Next Post
आज सार्वजनिक गर्ने भनिएकाे मौद्रिक नीति किन राेकियाे?

बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली संशोधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In