• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराका होटल पाहुनाले भरिभराउ

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    ‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी सपना देख्नुभयो भने सचेत भइहाल्नुहोस

by
२७ अशोज २०८१,
0
घुर्ने समस्याको घरेलु समाधान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । स्वप्नशास्त्रका अनुसार सपनाको केही न केही अर्थ हुन्छ । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ ।

सपना शास्त्रले पनि सपनामा जे देखिन्छ त्यसको वास्तविक जीवनसँग कुनै न कुनै सम्बन्ध हुन्छ भनेको छ । ज्योतीष शास्त्रीहरुका अनुसार केही यस्ता सपना छन् ।

जुन सपना देखियो भने जीवनमा अशुभ हुने सङ्केत गर्दछ—

१. यदि सपनामा जुवा तास खेलेको देखियो भने धन हानी हुने सङ्केत गर्छ ।
२. सपनामा कुचो देखियो भने पैसा नोक्शानीको सङ्केत गर्छ ।
३. सपनामा उल्लु देखियो भने जीवनमा सङ्कट आउने सङ्केत गर्छ ।
४. सपनामा पाकेटमारेको देखियो भने नोक्शानीको हुने सङ्केत हो ।
५. सपनामा मरुभूमिमा हिँडेको देखियो भने शत्रु लाग्ने र दुःख पाउने सङ्केत गर्छ ।
६. सपनामा रुख काटेको देखियो भने निकट भविष्यमा कुनै अशुभ घटना हुने सङ्केत गर्छ ।
७. सपनामा बाढी आएको देखियो भने पनि जीवनमा क्षति ब्यहोर्नु पर्छ ।
८. सपनामा पर्खाल ढलेको देखियो भने धन वा प्रतिष्ठामा क्षति पुग्न सक्छ ।
९. सपनामा चोर या डाँकु देखियो भने धन हानी हुन सक्छ ।
१०. सपनामा खाली दोकान देखियो भने आर्थिक समस्या आउनसक्ने सङ्केत गर्छ ।

Previous Post

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

Next Post

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

सम्बन्धित खबर

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराका होटल पाहुनाले भरिभराउ

१७ जेष्ठ २०८३,
पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
फिचर-ब्यानर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

१७ जेष्ठ २०८३,
खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
जीवन शैली

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

१७ जेष्ठ २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आवाज

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

१७ जेष्ठ २०८३,
Load More
Next Post
दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In