• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

    भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

    ‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’

    ‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैँमा माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

by
२१ अशोज २०८१,
0
दसैँमा माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुरका गाउँ-गाउँमा दसैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ।

एकदशक अघिसम्म मकवानपुरको गाउँ-गाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो। तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ।

दसैँको घटस्थापना सुरु भएदेखि कुनै पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो। सबैभन्दा राम्रो रातोमाटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भएपनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी- ५ का वृद्धा उसाकला सापकोटा बताउँछिन।

‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन्। घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक–अर्कालाई हेरेर बसेका छौँ’, घरअघि थुचुक्क बसेकी गौरी पुरानो घर नियान्दै उनी भन्छिन्, ‘उहिलेको दसैँ त घर लिपपोत थालेको दिनबाटै सुरु हुन्थ्यो। अबको दसैँ त छोराछोरी आउँलान् अनि लाग्ने त होला।’

मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन। हरेकजसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ।

यसरी घरको रंगमा मात्रै होइन, बनोटमा समेत फरक आइरहेको छ। मकवानपुरका गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ। जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो।

Previous Post

बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति

Next Post

ह्युमपाइपले जोडियो तातोपानी नाका

सम्बन्धित खबर

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने
फिचर-ब्यानर

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

१ भदौ २०८३,
भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै
समाचार

भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

१ भदौ २०८३,
‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’
आर्थिक

‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’

१ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ भदौ २०८३,
श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
फिचर-ब्यानर

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

१ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१ भदौ २०८३,
Load More
Next Post
ह्युमपाइपले जोडियो तातोपानी नाका

ह्युमपाइपले जोडियो तातोपानी नाका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In