• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शारीरिक र मानसिक स्वास्थ्यका लागि ‘स्पा’

by
१७ अशोज २०८१,
0
शारीरिक र मानसिक स्वास्थ्यका लागि ‘स्पा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 स्पा उपचार पद्धति नौलो लागे पनि यो परापूर्व कालदेखि नै चल्दै आएको विधि हो । कुनै बेला युरोपेली मुलुकहरूले जमेको पानी अथवा झरनामार्फत उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो ।

खास गरी खनिज तत्त्व मिसिएको पानीमा स्नान गर्दा विभिन्न रोग निको हुने भएकाले रोमन सभ्यतादेखि नै जल चिकित्सा प्रचलनमा रहँदै आएको हो ।

स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । स्पा पहिले उपचार पद्धति थियो । बदलिँदो सोच र सभ्यता सँगै अब यो आराम र आनन्दको माध्यम पनि भएको छ ।

सामान्यतः स्पा ३ घण्टाको हुन्छ । साउन स्टिम, आयुर्वेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सन मसाज जस्ता हुन्छन् ।

स्पा सेवा लिनाले मानिसको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सुधार हुन्छ । यसले स्नायु प्रणालीलाई पुर्न ताजगी बनाउँछ र यस्ता समस्या निको पार्न मद्दत गर्छ । स्पा व्यस्त जीवनलाई सन्तुलित राख्ने उत्तम विधि हो ।

यस्तो धपेडीपूर्ण दिनचर्यालाई तनावरहित, सुखद र आनन्ददायक बनाउने एक उत्तम माध्यम हो । तनाव तथा अनिन्द्रा छ र त्यसलाई कम गर्न चाहनु हुन्छ भने पनि स्पा एकदम उपयुक्त माध्यम हो ।

यसबाट शरीरका हरेक छिद्र खुल्छन् र शरीरमा भएका विषादी बाहिर निस्कन्छन् । यसबाट नशा च्यापिएको, ढाड दुखेको जस्ता थुप्रै समस्याबाट राहत मिल्छ ।

Previous Post

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

Next Post

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

सम्बन्धित खबर

घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर
फिचर-ब्यानर

घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

३० बैशाख २०८३,
विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह
समाचार

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

३० बैशाख २०८३,
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस
समाचार

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

३० बैशाख २०८३,
औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग
समाचार

औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

३० बैशाख २०८३,
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
समाचार

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

३० बैशाख २०८३,
संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण
फिचर-ब्यानर

संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

३० बैशाख २०८३,
Load More
Next Post
इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In