• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलमा इरानले हान्यो ब्यालेस्टिक मिसाइल, नेतन्याहू भन्छन्- ठूलो मूल्य चुकाउनुपर्छ

by
१६ अशोज २०८१,
0
इजरायलमा इरानले हान्यो ब्यालेस्टिक मिसाइल, नेतन्याहू भन्छन्- ठूलो मूल्य चुकाउनुपर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले क्षेप्यास्त्र प्रहारको इरानले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।   एराति इरानले इजरायललक्षित १ सय ८० भन्दा बढी ब्लालेस्टिक मिसाइल प्रहार गरेपछि नेतन्याहूले इजरायली वायु सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताए।

गएराति इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै नेतन्याहूले फ्नो शत्रुविरुद्ध बदला लिन कटिबद्ध रहेको भन्दै इरानलाई चेतावनी दिएका हुन्। इजरायलको डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता डयानियल हगारीले आज मध्यपूर्वमा इजरायली वायु सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताए।

इरानले इजरायललक्षित ब्यालेस्टिक मिसाइल प्रहार गर्ने संकेत अमेरिकाले दिएको केही बेरमै इरानले आक्रमण थालेको बताइएको छ।

गएराति इरानले इजरायललक्षित १ सय ८० भन्दा धेरै ब्लालेस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसमध्ये इजरायली सेनाको प्रतिरक्षा प्रणालीले थुप्रै मिसाइल ध्वस्त पारेको छ। उक्त आक्रमणमा कुनै हताहत नभएको बताइएको छ। इजरायलको बचाउमा अमेरिकी र बेलायती सैन्य बलले सहयोग गरेको छ।

हमालपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई पूर्ण रुपमा अमेरिकाको समर्थन रहेको बताए।  त्यस्तै उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी सेनाले इजरायललाई गरेको सहयोगलाई सही भन्दै इरान मध्यपूर्वमा अस्थिरता निम्त्याउने शक्ति भएको टिप्पणी गरिन्।

इजरायलले इरान समर्थित हिजबुल्लाह समूह लक्षित लेबनानमा प्रवेशस्थल कारबाही, हमास प्रमुख इस्माइल हानिया र हिजबुल्लाह प्रमुह हसन नसरुल्लाहको मृत्युको बदला लिएको इरानले स्पष्ट पारेको छ।

त्यस्तै इरानका राष्ट्रपति मसुद पेजेश्कियानले हमलाको बचाउ गर्दै बैध अधिकारलाई मध्यपूर्व क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न निर्णायक जवाफ दिएको बताए।

त्यस्तै इरानका आर्म फोर्स प्रमुख मोहम्मद बघेरीले यो पहिलो चरणको आक्रमण भएको र यदि इजरायलले प्रतिकार गरे उसले योभन्दा पनि ठूलो आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

हिजोको आक्रमणपछि मध्यपूर्व थप तनाब ग्रस्त बनेको छ। उता लेबनानमा भने इजरायली सेनाको आक्रमण जारी छ।

Previous Post

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

Next Post

कोशीका नौ जिल्लामा बाढीको जोखिम : महाशाखा

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
कोशीका नौ जिल्लामा बाढीको जोखिम : महाशाखा

कोशीका नौ जिल्लामा बाढीको जोखिम : महाशाखा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In