• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

    आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

    गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नख्खुखोला बाढी पीडितको गुनासो– सरकार भएको आभाष नै भएन

by
१५ अशोज २०८१,
0
नख्खुखोला बाढी पीडितको गुनासो– सरकार भएको आभाष नै भएन
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

ललितपुरस्थित नख्खुखोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटाएका छन् ।

खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् । उनीहरुले आफूहरुको पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे ।

ललितपुर महानगरपालिका भित्र पर्ने सो क्षेत्रमा महानगरपालिकाले समेत कुनै वास्ता नगरेको गुनासो उनीहरुको छ । आफन्त कहाँ गाँस र बासको सहारा लिन बाध्य भएका उनीहरुले तत्काल अस्थायी आवास र खानालगायतका राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

अस्थायी टहरा भित्र कुखुरा पालन गर्दै आएका एक पीडितले आफ्नो करिव २०/२५ लाख बराबरको क्षति हुँदा पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । उनले तत्काल आफूहरुलाई क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

‘मेरो भाडाकुँडा, कुखुरा लगायतका धेरै क्षति भयो । करिव २०/२५ लाख जतिको क्षति भएको होला । यहाँ राहतको लागि भनेर वडाको पनि आएका छैनन्,’ उनले भने, ‘सरकारका अरु प्रतिनिधिहरु पनि आएका छैनन् । यो ललितपुर महानगरपालिका भित्र १४ नम्बर वडामा पर्छ । सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्‍यो ।’

बाढीले घरवास उठाएपछि आफूहरु अर्काको घरमा शरण लिएर बस्न बाध्य भएको एक वृद्धले बताए । उनले सरकारले यस्तो विपद्मा पनि कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने– ‘अर्काको घरमा कोठा लिएर बसेका छौं । नभिजेको सामान त्यहाँ राखेर बसेका छौं । यहाँ बस्न सक्ने अवस्था छैन । घर भित्र त हिलो निकालेर सफा गर्ने काम मात्रै भईराखेको छ । सरकारले कुनै वास्ता गरेन । तत्काल राहतको व्यवस्था हुनु पर्‍यो ।’

बाढीले लगाउने कपडा र भाँडाकुँडा सबै बगाएको विलौना अर्की पीडितको छ । उनले बालबच्चालाई राख्नका लागि भाडाको कोठा समेत नपाएको गुनासो गरिन् । सरकारले तत्काल आवासको व्यवस्था गरिदिए हुने उनको भनाई थियो ।

‘स्थानीय सबै भाडाँकुडाहरु बगाएर लग्यो । कपडा, फ्रिज पनि बगाएर लग्यो। अहिले साथीकोमा बसेका छौं,’उनले भनिन्,‘कोठा पनि पाएको छैन । तत्काल आवासको व्यवस्था गरिदिए हुन्थ्यो ।’

ललितपुरमा अविरल वर्षासँगै नख्खु खोलामा भिषण बाढीले खोला किनारामा अस्थायी टहरा बनाएर ग्रिल व्यवसाय, होटल व्यवसाय, बुंगुर पालन, कुखुरा पालन लगायतका पेशा गर्दै आएकाहरुको उठिबास भएको छ ।

बाढीले बगाएर २ जनाको भने ज्यान गएको छ । यता, स्थानीय सरकार र संघीय सरकारले पनि हालसम्म पनि कुनै सहायता नदिएको भन्दै आक्रोशित भएका छन् ।

Previous Post

प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन

Next Post

थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का

सम्बन्धित खबर

दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य
आर्थिक

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

५ असार २०८२,
‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…
मनोरञ्जन

‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

५ असार २०८२,
राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म
आर्थिक

राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

५ असार २०८२,
दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !
जीवन शैली

दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

५ असार २०८२,
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ
आर्थिक

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

५ असार २०८२,
गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू
जीवन शैली

गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

५ असार २०८२,
Load More
Next Post
थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का

थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In