• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग अवरुद्ध,

by
१३ अशोज २०८१,
0
बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग अवरुद्ध,

डोजरको सहयोगमा वैकल्पिक सडक बनाइँदै दाङ, १२ असोजः दुई दिनको लगातार परेको वर्षाका कारण भासिएको राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीमा डोजरको सहयोगमा वैकल्पिक सडक बनाउँदै ।तस्बिरः कुलदीप न्यौपाने÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा लुम्बिनी प्रदेशका ८ वटा, कोशी प्रदेश र गण्डकी प्रदेशका ६-६ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । यस्तै काठमाडौं उपत्यकाका ५ वटा र कर्णाली प्रदेशको एउटा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।

बागमती प्रदेशमा मुख्य राजमार्ग अवरद्ध हुनेमा कान्तीलोकपथ सडक खण्डको बकैया गाउँपालिका १२ घट्टेपाखा, भिमफेदी कुलेखानी फाखेल काठमाडौं सडक अन्तरगत ईन्द्रसरोबर गाउँपालिका २ सुकौरा, कान्तीलोकपथ सडक खण्डको बकैयाँ गाउँपालिका ११ आँपचौर र लाम्राङ, भित्रुवन राजपथ सडकको थाहा नगरपालिका ११ टिस्टुड देउराली, सोही राजमार्गकै थाहा नगरपालिका ५ मा, कुलेखानी मार्खु सडक खण्डको इन्द्रसरोबर गाउँपालिका १ मा र सिस्नेरी दक्षिणकाली सडक खण्डको इन्द्रसरोबर गाउँपालिका ३ मा पहिरो गएका कारण पूर्ण अवरुद्ध भएको छ ।

बामगती प्रदेशकै धादिङमा पर्ने मदनभण्डारी राजमार्ग (सुरुङमार्ग) अन्तरगत धुनिवेँशी नगरपालिका ९ त्रिभुवराजपथ, पृथ्वीलोक मार्गमा थाक्रे गाउँपालिका २ कमेरे, सोही लोकमार्गकै बेनिट रोराङ गाउँपालिका ३, वेनिघाट रोराङ गाउँपालिका ३, गजुरी गाउँपालिका २ छहारा पानी, वेनिघाट रोराङ गाउँपालिका १० तिङराङखानी, गल्छी गाउँपालिका ४ चिरौदीमा पनि पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै सिनधुपाल्चोकमा अरनिको राजमार्ग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ११, पहरीगाउँ, वनदेउ–चौतारा सडक खण्ड अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ११ र पोखरे, बाह्रविसे-तातोपानी सडक खण्डको बाह्रविसे नगरपालिका ५ मा पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुलीमा पर्ने मध्य–पहाडी लोक मार्गमा गोलञ्जर गाउँपालिका ६, अकरेभिर, सोहि लोकमार्गमा पर्ने फिक्कल गाउँपालिका २ सुम्नामबेशी र मदनभण्डारी राजमार्ग सडक खण्ड अन्तरगत हरिहरपुरगढी गाउँपालिका ४ मा पहिरो गएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशकै काभ्रेपलाञ्चोकमा पर्ने बिपी राजमार्ग अन्तरगत रोशी गाउँपालिका ८, चारसवेशी र रामेछापमा पर्ने रामेछाप र सिन्धुली खुर्कोट सडक खण्डमा पर्ने मन्धली नगरपालिका ६ मा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

यस्तै अन्य प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहमा पर्ने सडक खण्ड पनि पूर्ण तथा आंशिक रुपमा अवरुद्ध भएका छन् ।

दोस्रोमा लुम्बिनी प्रदेशको पाल्पामा पर्ने सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी, पाल्पा-गुल्मी पक्की सडक अन्तरगत गर्ने तानसेन नगरपालिका ५, कैलाशनगर, अर्घाखाचीको गोरुसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा नगरपालिका २ भुवनपाटा, रोल्पामा पर्ने रुकुम घोराही सहिद राजमार्ग अन्तरतगत त्रिवेणी गाउँपालिका २, सोहि जिल्लाको सहिद राजमार्ग अन्तरगत माडी गाउँपालिका २ पाछा, गुल्मीमा पर्ने तम्घास रिडी पक्की सडक खण्ड अन्तरगत छत्रकोट गाउँपालिका ३ लुम्छा र दाङमा पर्ने दाङ-सल्यान सडक खण्ड अन्तरगत तुलसिपुर उपमहानगरपालिका ३ रामीमा पहिरो जादाँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

Previous Post

हात्तीको आक्रमणमा किसानको मृत्यु

Next Post

दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने

दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In