• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोशी क्षेत्रमा २ भन्दा बढी यात्रु अलपत्र, महिला र बालबालिका बिरामी पर्न थाले

by
१३ अशोज २०८१,
0
रोशी क्षेत्रमा २ भन्दा बढी यात्रु अलपत्र, महिला र बालबालिका बिरामी पर्न थाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिजोको रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् ।

दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका १ का वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए ।

उनले आफू पनि डम्फुपार्क क्षेत्रमै २ दिनदेखि अलपत्र रहेको बताए । उनका अनुसार मूलकोट, नेपालथोक, मंगलटार लगायत रोशी क्षेत्रमा २ हजारभन्दा धेरै यात्रुहरू उद्धारको पर्खाइमा छन् ।विभिन्न बाटोबाट पैदल हिँड्न खोज्दा पहिरो र ढुंगा लागेर केही घाइते भएका छन् । डम्फुपार्क क्षेत्रमा २ दिनदेखि सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।

अत्यावश्यक खानेकुरा पिउने पानीको अभावमा बालबालिका र महिलाहरू बिरामी परेका छन् । र केहीको अवस्था गम्भीर भइसकेको तर उपचार गराउन लैजान ठाउँ नभएका वडाध्यक्ष तामाङले बताए ।

उनले हेलिकप्टर तथा अत्यावश्यक उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । भकुण्डेबेसी भन्दा उता सबै सडक सञ्चालनमा छैनन् । आपत्कालीन उद्धारको आवश्यकता रहेको स्थानीयले बताएका छन् ।

विभिन्न ठाउँमा अलपत्र रहेका यात्रुको उद्धारका लागि शनिवारबाट नै हेलिकप्टर लैजाने तयारी अवस्थामा रहे पनि मौसमले साथ नदिएकाले सम्भव हुन सकेन ।

आज पनि औषधि र अन्य अत्यावश्यक सामग्रीसहित हेलिकप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेलले बताएका छन् । उनले मौसमका कारण रोकिएका हेलिकप्टर तत्काल पठाउने तयारी भइरहेको बताए ।

Previous Post

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

Next Post

माथिल्लो तामाकोशी जलविद्युतमा पहिरो : दुई नेपाली सेनासहित चारको अवस्था अज्ञात

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
Load More
Next Post
माथिल्लो तामाकोशी जलविद्युतमा पहिरो : दुई नेपाली सेनासहित चारको अवस्था अज्ञात

माथिल्लो तामाकोशी जलविद्युतमा पहिरो : दुई नेपाली सेनासहित चारको अवस्था अज्ञात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In