• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हरिणी अमरसूर्या बनिन् श्रीलंकाको प्रधानमन्त्री

by
९ अशोज २०८१,
0
हरिणी अमरसूर्या बनिन् श्रीलंकाको प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । श्रीलंकाको नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्यालाई मनोनित गरेका छन् । श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो ।

दिसानायकेले मङ्गलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनलाई न्याय, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दिसानायके र अमरसूर्या दुवै वामपन्थी राष्ट्रिय जनशक्ति गठबन्धनका सदस्य हुन् । यो गठबन्धनसँग २२५ सिट भएको श्रीलंकाको संसदमा जम्मा तीन सिट रहेको छ ।

आगामी दिनमा श्रीलंकामा संसदीय निर्वाचन हुने अनुमान गरिएकाले अन्तरिम मन्त्रिपरिषद्को बाँकी जिम्मेवारी पार्टीका अन्य दुई सांसदलाई बाँडिएको छ ।

पार्टीका सदस्य नमल करुणारत्नेले श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुने बताएका छन् । उनले अबको २४ घण्टाभित्र संसद विघटन हुनसक्ने बताए ।

Previous Post

आल्भेजमाथि रियल म्याड्रिडको जित

Next Post

सरकारको लक्ष्य- दसैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने

सम्बन्धित खबर

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
अन्तर्राष्ट्रिय

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

१ जेष्ठ २०८३,
पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै
समाचार

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

१ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

१ जेष्ठ २०८३,
अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

१ जेष्ठ २०८३,
Load More
Next Post
सरकारको लक्ष्य- दसैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने

सरकारको लक्ष्य- दसैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In