• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुन्धुममा शक्तिशाली महिला

by
१० पुस २०७९,
0
मुन्धुममा शक्तिशाली महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।‘मुन्धुमका मेन्छाना मध्ये तपाईंको प्रिय पात्र को हुन्?’ मुन्धु संगीतमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेकी गायिका झुमा लिम्बुलाई रजत राई किँराती प्रश्न गर्छन्। मुन्धुममा शक्तिशाली महिला पात्रमध्ये झुमा भन्छिन्, ‘हामीलाई लिम्बु भएर खान, लाउन, तान बुन्न र शक्तिशाली बन्न सिकाउने युमा हुन्। लिम्बुवानको हरेक ठाउँ पुग्दा कतै कतै तेर्सो र ठाडो ढुंगा कतै देख्नुभयो भने बुझ्नुस् कि युमाले तान बुनेकी हुन्।’
मुन्धुम अध्येता शान्तिदेवी राई मरिम्मा पात्र सम्झिन्छिन्, उनका अनुसार जसले सम्पूर्ण कुराको सिर्जना गरिन्।
पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिनको एक सेसन ‘मुन्धुमका मेन्छाना’मा झुमा र शान्तिदेवी मुन्धुममा महिलाको स्थानबारे वर्णन गरिरहेका थिए। कार्यक्रमको सहजकर्ता थिए, रजत राई किँराती।

मुन्धुममा महिला
लिम्बु समुदायको मुन्धुममा पुरुषले प्रस्ताव राख्नुपर्छ भन्ने मान्यता छैन। झुमा भन्छिन्, ‘मलाई कोही लिम्बु पुरुष मन प¥यो भने प्रस्ताव गर्नु पर्दैन। तानेर नाचे हुन्छ। पुरुषले पनि हात पकडेर लगेर कुरा गर्न पाइयो। त्यो स्वतन्त्रता भएको संस्कृति हो।’
झुमा आफ्ना दिदीहरूले थुप्रै सोल्टीहरूलाई चिठ्ठी लेखेको स्मरण गर्छिन्। उनी आफ्नो समुदायमा प्रेममा स्वतन्त्रता भएको बताउँछिन्। ‘अहिले हाम्रो समाजमा मैले सम्बन्धविच्छेद गरेँ र फेरि बिहे गर्नुपर्यो भने कन्या हुन्छु। मेरो माइतीमा उही अधिकारमा हुन्छु। त्यसको मतलब राई लिम्बुलाई छाडा भनेको पनि पाउँछु। स्वतन्त्र हुनु भनेको साह्रै जिम्मेवारी काँधमा हुनु हो,’ उनी भन्छिन्।
शान्तिदेवी राई समुदायमा पनि प्रेम स्वतन्त्रता हुने बताउँछिन्। ‘हाम्रो समुदायमाप्रेम अन्य समुदायभन्दा ठीक उल्टो छ। महिलाहरूले आफूलाई मन परेको छ भने प्रस्ताव राख्नुहुन्छ। सुम्निमा पारुहाङमा पनि सुम्निमाले प्रस्ताव राखेको हो नि,’ उनी भन्छिन्।

महिलाको हातमा चाबी
‘मुन्धुममाआर्थिक कुरा र निर्णय प्रक्रियामा महिलाको भूमिका कस्तो हुन्छ,’ रजत प्रश्न गर्छन्।
झुमा आफ्नो समुदायमा छोरी जन्मेदेखि नै सुंगुरको पाठा, बाख्राको पाठा लगायत अन्य सम्पत्ति उनको नाममा राख्ने चलन भएको बताउँछिन्। ‘छोरी १५ वर्षको भइसक्दा आर्थिक हिसाबमा छोराहरूभन्दा सबल हुन्छन्। मेरो घरमा पनि दाइहरूले दिदीहरूसँग पैसा माग्थे,’ झुमा भन्छिन्।
छोरीको विहे गर्दा पनि आर्थिक हिसाबमा बलियो होस् भनेर मुन्धुम समुदायमा रीत लिने चलन छ। झुमा रीत नबुझाई लिम्बुनीसँग बिहे गर्न नपाइने चलन आफ्नो समुदायमा रहेको सुनाउँछिन्।
अन्य समुदायमा माइती बित्यो भने छोराहरूले बार्ने चलन छ। तर लिम्बु समुदायमा माइती बित्यो भने बराबरी बार्ने चलन रहेको उनी बताउँछिन्।
घरमा सात्ताको साँचो नै आमा र त्यसपछि बुहारीको हातमा हुने उनी बताउँछिन्।

शान्तिदेवी राई समुदायमा निर्णय महिलाहरूकै चल्ने बताउँछिन्। ‘निर्णय प्रायः सामूहिक हुन्छ। छोरीको विवाह गर्दा पहिला छोरीलाई, त्यसपछि आमालाई अनि मामालाई सोध्ने चलन छ,’ उनी भन्छिन्।

Previous Post

७ दलका १६६ र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री

Next Post

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In