• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

करिब २१ अर्ब बीमा दाबी, सरकारले समयमै भुक्तानी नगरेपछि लक्षितवर्ग अन्यौलमा

by
३० भदौ २०८१,
0
करिब २१ अर्ब बीमा दाबी, सरकारले समयमै भुक्तानी नगरेपछि लक्षितवर्ग अन्यौलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विभिन्न खालका बीमा दाबी बापत सरकारले २१ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरेको छैन । बीमामा प्रोत्साहन गर्न र न्यून आय भएका वर्गका लागि सरकार आफैले घोषणा गरेको बीमा अनुदान बापतको रकम भुक्तानी नगरेको हो ।

सरकारले स्वास्थ्य बीमा बापतको ८ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरेको छैन । त्यस्तै, कोरोना बीमा बापतको ११ अर्ब ३४ करोड र कृषि, पशुपन्छी तथा माछा बीमा बापतको एक अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको छैन ।

सरकारले लक्षित वर्गको स्वास्थ्य बीमा बापतको विगत तीन वर्ष देखिको रकम भुक्तानी गरेको छैन । दाबी रकम भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले बीमितहरुलाई स्वास्थ्य सेवा नै उपलब्ध नगराउने भन्दै दबाब दिँदै आएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ ।

त्यस्तै, सरकारले कृषि, पशुपन्छी र माछा बीमा बापतको अनुदान रकम समेत भुक्तानी गरेको छैन । कृषकलाई कृषि बीमामा प्रेरित गर्न भन्दै सरकार आफैले ८० प्रतिशत अनुदान दिने घोषणा गरेको थियो । तर, सरकारले समयमा नै भुक्तानी नगर्दा कम्पनीहरूले कुनै पनि समयमा बीमा पोसिली जारी गर्न नै बन्द हुनसक्ने संकेत बीमा प्राधिकरणले गरेको अवस्था छ ।

Previous Post

सभामुखले बोलाएको छलफल निष्कर्षविहीन

Next Post

अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In