• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केही सेकेण्डलाई उर्वशीले लिइन् १५ करोड पारिश्रमिक

by
९ पुस २०७९,
0
केही सेकेण्डलाई उर्वशीले लिइन् १५ करोड पारिश्रमिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । अभिनेत्री उर्वशी रौतेला चर्चा पाउनका लागि कुनै पनि कसर बाँकी राख्दिनन् । चाहे त्यो स्टार भारतीय क्रिकेटर ऋषभ पन्तका साथ उनको अफवाहवाला दुश्मनी होस् या आफ्नो पहिरनको महंगो मूल्य । कुनै न कुनै कारणले उनी समाचार बनिरहन्छिन् । हालैमात्र उनी पुनः चर्चामा आएकी छन् । उनले नेटफ्लिक्सको एनुअल भिडियोमा आफ्नो केही सेकेण्ड उपस्थितिका लागि १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेकी छन् ।

नेटफ्लिक्सले हालैमात्र यो वर्ष रिलिज भएका आफ्ना भारतीय शो र फिल्मको एक स्पुफ भिडियो पोस्ट गरेको थियो । जसमा उर्वशी भीएफएक्सको माध्यमले रयान गोस्लिङका साथ लामो श्वास फेर्दै गरेको देख्न सकिन्छ । उनी हलिउड स्टारलाई आफ्नो हत्केला देखाउँछिन्, जहाँ आरपी लेखिएको हुन्छ । जसलाई उनी हटाएर आरजी अर्थात् रयान गोसलिङमा परिवर्तन गर्छिन् । यही उपस्थितिका लागि उनले १५ करोड पारिश्रमिक लिएकी हुन् । तर उर्वशीले भने यो पारिश्रमिकका विषयमा मुख खोलेकी छैनन् ।

Previous Post

अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित

Next Post

कपाल झर्ने समस्या छ ? यसरी गर्नुस् रोकथाम

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
कपाल झर्ने समस्या छ ? यसरी गर्नुस् रोकथाम

कपाल झर्ने समस्या छ ? यसरी गर्नुस् रोकथाम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In