• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिलाको बाँझोपनमा घरेलु उपचार

by
२५ भदौ २०८१,
0
महिलाको बाँझोपनमा घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँझोपन महिला वा पुरुष जसको कारणले पनि हुन सक्छ । एक वर्षसम्मको प्रयासमा पनि गर्भाधारण नभएमा बाँझोपन भन्ने बुझिन्छ ।
– आइरनयुक्त खानाले गर्भधारण हुनमा सहयोग पु¥याउने भएका कारण आइरन पाइने हरिया सागसब्जी ब्रोकाउली, गोलभेँडा, हरियो केराउ, कुरिलो खान सकिन्छ ।
– तपाईं मानसिक तनावमा हुनुहुन्छ भने पनि गर्भधारण हुन सक्दैन । त्यसैले तनाबबाट मुक्त भएपछि मात्रै गर्भधारणको प्रयास थाल्नुहोला ।
– भिटामिन बी युक्त भोजन (जस्तै— सिमी, केरा, अन्डा, नरिवल, बन्दा, देसीबदाम, एभोकाडो, आलु)ले गर्भधारणमा सघाउ पु¥याउँछ ।
– हरिया सागसब्जी, गहुँ र जौको जमरा, फर्सीको बियाँ, च्याउ, प्याज आदिको सेवनले पनि बाँझोपन हटाउन मद्दत गर्दछ ।
– काफलको बोक्राको धूलो र मिस्री समभाग मिलाउने । महिलाको महिनावारिपछि दुई ग्रामको मात्रा दूधसित तीन दिन लगातार खाएपछि गर्भधारणको सम्भावना हुन्छ । (शरीर बलियो र मन सुदृढ हुने महिलाले मात्र यो खानु ठीक हुन्छ ।)

साभारः ‘योगतन्त्र’ पुस्तकबाट

Previous Post

अनुहारको छाला गोरो कसरी बनाउने ?

Next Post

चाणक्यका केही अमर वाणीहरु

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
चाणक्यका केही अमर वाणीहरु

चाणक्यका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In