• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीन र भारतमा कोरोना संक्रमण बढ्दो, नेपालमा भने पूर्वतयारी नै छैन

by
९ पुस २०७९,
0
चीन र भारतमा कोरोना संक्रमण बढ्दो, नेपालमा भने पूर्वतयारी नै छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा। चीन तथा भारतमा कोरोना संक्रमण फेरि तीव्र दरमा फैलिँदै गएको छ । छिमेकी मुलुकमा कोरोनाका बिरामी बढिरहँदा नेपाल(भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला सीमामा बेरोकतोक आवतजावत चलिरहँदा नागरिकले पनि सावधानी अपनाउनुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ ।

पुस लागेयता मात्रै रूपन्देहीको बेलहिया नाका भएर झन्डै २५ हजार भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन् । १ हजार ५८ वटा भारतीय जिप र कारबाट समेत पर्यटक नेपाल प्रवेश गरेको तथ्यांक छ । सोही अवधिमा भारतबाहेक ३७ मुलुकका १ हजार ३ सय ३४ नागरिक यो नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर यस अवधिमा नाकामा रहेको हेल्थ डेस्कबाट ६ सय ७६ जनाले मात्रै एन्टिजेन परीक्षण गराएका छन् ।

यसरी नेपाल भित्रिने विदेशी नागरिकले आफूले खोप लगाएको प्रमाणपत्र वा ७२ घण्टाभित्र पिसिआर परीक्षण गरेको रिपोर्ट पेस गरे पुग्छ । सुदूरपश्चिमको गड्डाचौकी, गौरीफन्टा तथा लुम्बिनी प्रदेशको जमुनाहा र कृष्णनगर नाकाबाट पनि बिनापरीक्षण निर्वाध आउजाउ चलिरहेको छ । यात्रा गर्ने नागरिकले सामान्य सतर्कतासमेत अपनाएको देखिँदैन । स्वेच्छाले परीक्षण गर्न केही नागरिक आए पनि आउजाउमा कुनै रोकटोक छैन ।

प्रदेश एक तथा मधेस प्रदेशमा रहेका मुख्य नाकाहरूबाट पनि बिना कुनै सावधानी सहज आउजाउ भइरहेको छ । प्रवेश बिन्दुमा रहेका हेल्पडेस्क तथा स्वास्थ्य संस्थाहरूले समयमै आवश्यक स्क्रिनिङ, स्वास्थ्य परीक्षण तथा निगरानी बढाउनुपर्ने आवश्यक देखिएको छ । अहिले गरिएको हेलचेक्र्याइँ पछि अवस्था नियन्त्रणबाहिर जानसक्नेतर्फ सम्बन्धित निकायले समयमै सोच्नु बुद्धिमानी हुनेछ ।

Previous Post

पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

Next Post

पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

सम्बन्धित खबर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

१४ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ भदौ २०८३,
चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
Load More
Next Post
पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In