• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

    शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

    दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

    आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् धेरै चिया पिउनुको बेफाइदा

by
८ पुस २०७९,
0
यी हुन् धेरै चिया पिउनुको बेफाइदा
0
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

नेपाली समाजमा चिया संस्कार नै बनिसकेको छ । नेपालीहरुको दिनचर्या चियाबाट नै शुरु हुन्छ । यस बाहेक दिनभरमा एकै व्यक्तिले धेरै मात्रामा चिया पिउने गर्दछन् । केहि मानिस त दिनभरमा १०/१५ कपसम्म चिया पिउन गर्दछन् । तर चिया धेरै पिउँदा यसले शरीरमा नकारात्मक असर पार्दछ । अझ दूध चिया अन्य चियाको तुलनामा हानिकारक मानिन्छ ।

यी हुन् धेरै चिया पिउँदा हुने बेफाइदा:

– दैनिक ३ कप भन्दा बढि चिया पिउनेहरुमा एसिडिटीको समस्या उच्च हुन्छ ।
– धेरै चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ ।
– धेरै चिया पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।
– धेरै चिया पिउनेहरुमा अनिन्द्राको समस्या देखा पर्न सक्छ ।
– भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने समस्या देखापर्छ ।
– धेरै चिया पिउदा भोक कम जाग्दछ, जसले शरीर पोषण अभाव बनाउने गर्दछ ।
– धेरै चिया पिउने मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।
– तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखा पर्न सक्छ ।
– चियालाई ताततातो पिउनु हुदैँन, केहिबेर सेलाएर मात्र पिउनु पर्छ ।
– धेरै चियापती हालेर चिया खानु हुदैँन यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।
– चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ जो पछि छाड्न ग्राहो हुन्छ ।
– रंग कडा हालेको चिया खाने मानिसमा अल्सर हुने संभावना उच्च रहन्छ ।
– चिया पिउँदा शरीर तातो हुन्छ भन्ने ठान्नु हुन्छ चियाले शरीरलाई तातो पार्दैन ।
– एकै पटक धेरै चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुदँैन ।
– चिया पकाउँदा चियापत्तिलाई धेरैबेर उमाल्नु हुदैँन यसले शरीरमा असर पार्दछ ।

Previous Post

दशकमै दोब्बर भयो वैदेशिक ऋण

Next Post

काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

सम्बन्धित खबर

शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…
मनोरञ्जन

शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

५ असार २०८२,
दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य
आर्थिक

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

५ असार २०८२,
‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…
मनोरञ्जन

‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

५ असार २०८२,
राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म
आर्थिक

राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

५ असार २०८२,
दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !
जीवन शैली

दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

५ असार २०८२,
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ
आर्थिक

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

५ असार २०८२,
Load More
Next Post
काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In