• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् धेरै चिया पिउनुको बेफाइदा

by
८ पुस २०७९,
0
यी हुन् धेरै चिया पिउनुको बेफाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली समाजमा चिया संस्कार नै बनिसकेको छ । नेपालीहरुको दिनचर्या चियाबाट नै शुरु हुन्छ । यस बाहेक दिनभरमा एकै व्यक्तिले धेरै मात्रामा चिया पिउने गर्दछन् । केहि मानिस त दिनभरमा १०/१५ कपसम्म चिया पिउन गर्दछन् । तर चिया धेरै पिउँदा यसले शरीरमा नकारात्मक असर पार्दछ । अझ दूध चिया अन्य चियाको तुलनामा हानिकारक मानिन्छ ।

यी हुन् धेरै चिया पिउँदा हुने बेफाइदा:

– दैनिक ३ कप भन्दा बढि चिया पिउनेहरुमा एसिडिटीको समस्या उच्च हुन्छ ।
– धेरै चिया पिउने मानिसको पाचन प्रणालीमा समस्या हुने गर्दछ ।
– धेरै चिया पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।
– धेरै चिया पिउनेहरुमा अनिन्द्राको समस्या देखा पर्न सक्छ ।
– भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने समस्या देखापर्छ ।
– धेरै चिया पिउदा भोक कम जाग्दछ, जसले शरीर पोषण अभाव बनाउने गर्दछ ।
– धेरै चिया पिउने मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।
– तातो चिया पिउने मानिसमा भोजन नलीको समस्या देखा पर्न सक्छ ।
– चियालाई ताततातो पिउनु हुदैँन, केहिबेर सेलाएर मात्र पिउनु पर्छ ।
– धेरै चियापती हालेर चिया खानु हुदैँन यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।
– चियामा हुने कैफीनले चिया पिउन लत लाग्दछ जो पछि छाड्न ग्राहो हुन्छ ।
– रंग कडा हालेको चिया खाने मानिसमा अल्सर हुने संभावना उच्च रहन्छ ।
– चिया पिउँदा शरीर तातो हुन्छ भन्ने ठान्नु हुन्छ चियाले शरीरलाई तातो पार्दैन ।
– एकै पटक धेरै चिया बनाई त्यसैलाई पटक पटक तताएर चिया पिउनु हुदँैन ।
– चिया पकाउँदा चियापत्तिलाई धेरैबेर उमाल्नु हुदैँन यसले शरीरमा असर पार्दछ ।

Previous Post

दशकमै दोब्बर भयो वैदेशिक ऋण

Next Post

काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

सम्बन्धित खबर

जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
आवाज

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

१ चैत्र २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
Load More
Next Post
काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In