• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    रास्वपा महाधिवेशनः मतदान सुरु

    रास्वपा महाधिवेशनः मतदान सुरु

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाइपबाटै पेट्रोल ल्याउने तयारी अन्तिम चरणमा

by
१५ भदौ २०८१,
0
पाइपबाटै पेट्रोल ल्याउने तयारी अन्तिम चरणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७–८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेखगन्ज डिपोसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको पाँच वर्ष भएको छ ।

‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने सुन्दा केहीले यो ‘असम्भव’ भनी उडाए । पानीजहाजको कुरामा अझै उडाउँदै छन् । तर, दीर्घकालीन सोच र भिजनसहित काम गर्ने हो भने सम्भव छ भन्ने गतिलो उदाहरण नेपालीले देख्नै नपाउने भन्ने हुन्न ।

पाइपबाट डिजेल मात्र नभई दोस्रो चरणअन्तर्गत पेट्रोल पनि पाइपबाटै ल्याउने तयारी धमाधम भइरहेको छ । अब करिब दुई–तीन महिनाभित्र जमिनमुनिदेखि पाइपबाटै नेपालको अमलेखगन्ज डिपोमा पेट्रोल ‘रिसिभ’ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल आयाल निगम लिमिटेड मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार २४ भदौ २०७६ बाट डिजेल ल्याउन सुरु गरिएको थियो । सोही पाइपबाट अलि फरक प्रविधि प्रयोग गरेर पेट्रोल पनि ल्याउने तयारी भइरहेको उनले बताए ।

भारत मोतिहारी–रक्सौल हुँदै नेपालको वीरगन्ज अमलेखगन्जसम्म कुल ६८ दशमलव ९ किलोमिटर लम्बाई छिचोल्दै जमिनमुनि पाइपबाटै डिजेल ल्याइएको नेपाल आयाल निगम मधेस प्रादेशिक कार्यालयका प्राविधिक तथा सहायक इन्जिनियर एवं प्रवक्ता प्रशान्त भट्टराई बताउँछन् ।

अन्तरदेशीय सीमा पार गरी पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आएको दक्षिण एसियामै पहिलो भएको उनको दावी छ । नेपालतर्फ कुल ३६ दशमलव २ किलोमिटर र भारततर्फ ३२ दशमलव ७ किलोमिटर दूरीमा जमिनमुनि ८ फिट ३ इन्चभित्रसम्म पाइप गाडिएको छ ।

यो कार्य युद्धस्तरमा भइरहेकै समय नेपालतर्फका विज्ञ अर्थात् इन्जिनियर शरद पौडेलले पनि पुष्टि गरेका थिए । जमिनमुनि गाडिएका पाइप ‘५ एल÷६०–एपीआई’ ग्रेडका १ हजार ४ सय ८ फलामे पाइप भएको प्राविधिकले नै पुष्टि गरेका थिए ।

यो योजना १५ महिनाको अवधिमा सक्नेगरी २०७४ पुसबाट फिल्ड सर्वे सुरु गरिएको थियो । जमिनमा गाड्ने गरी काम सुरु २०७५ वैशाखबाट भएको हो । तर, नेपालतर्फ ९ किलोमिटर दूरीमा सिमरादेखि अमलेखगन्जसम्म जंगल परेकाले त्यहाँका केही रुख हटाउनुपर्ने वन नियमले सरकारको निर्णय र प्रक्रियाले दुई महिनामै सकेको नेपालकै ठूला योजनामध्ये नमूना काम थियो । यो समाचार राजधानी दैनिकमा छ ।

Previous Post

आज सत्रौँ पुस्तकालय दिवस मनाइँदै

Next Post

मनाङमा भूकम्पको धक्का

सम्बन्धित खबर

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
रास्वपा महाधिवेशनः मतदान सुरु
आवाज

रास्वपा महाधिवेशनः मतदान सुरु

११ असार २०८३,
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
Load More
Next Post
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प

मनाङमा भूकम्पको धक्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In