• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १५ गते शनिबारको राशिफल

मेषः विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँमा काम गर्ने अवसर मिल्नेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा बिबाद बढ्ने जोखिम देखिन्छ। अप्रिय समाचार सुन्नाले खानामा अरुची बढ्नेछ।

वृषः निजी काममा सहभागी हुनु फाइदा हुनेछ। तपाईंको बोलीमा शक्ति भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। सचेत भएर बोलेमा तपाईंको बोलीको प्रशंसा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आज तपाईंले बनाएका योजना सफल बन्नेछन्। रोकिएका काम बन्ने दिन छ। नसोचेको धन हात लाग्नेछ। धेरै समय पछाडि बन्धुको साथ मिल्नेछ। परिवारको वैचारिक द्वन्द्वले उग्र रुप लिने जोखिम भने कायमै छ।

कर्कटः नयाँ ठाउँको चर्चाले मन छुनेछ। ज्ञान र विज्ञानको मर्म बुझ्ने अवसर प्राप्त हुनेछ। तपाईंले जटिल ठान्नुभएको काम सहजै बन्ने योग छ। प्रेमको नाममा खर्च बढ्नेछ। ऋणको भार बढ्ने भएकाले कारोबार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंहः लामो समयदेखि मनमा गुम्सिएका भाव पोख्ने समय छ। शुभग्रहको गोचरी बलियो भएकाले नयाँ योजना बनाउने हिम्मत गर्नु राम्रो हुनेछ। परिवारमा प्रेमको सुरुवात हुने दिन छ। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। घरमा अतिथिको आगामन हुनेछ।

कन्याः आम्दानी भन्दा खर्च बढ्नेछ। आफन्तसँग बोल्दा अप्रिय शब्द फुत्किने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँग शान्तिपूर्ण दिन बित्नेछ।

तुलाः प्रविधिक र न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासले उत्साह बढाउने छ। व्यापारिक कारोबारमा फाइदा हुने योग छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिकः दैनिकी उत्साहजनक छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। नराम्रो समाचारले भने केही समय मन अशान्त बन्नेछ। ठुला व्यक्तिसँगको संगतले समाजसेवाको अवसर मिल्नेछ।

धनुः नयाँ कामको थालनी हुनेछ। साथीको सहयोगमा ठुलाठुला कामको सुरुवात हुनेछ। समाज र राज्यले गरेको बेथितिको बारेमा चर्चा र परिचर्चा हुने भएकाले सभ्य समाजको सुरुवात हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुने योग छ।

मकरः सञ्चित धन खर्च हुनेछ। सँगैका साथीले तपाईंको कुर काट्ने खतरा छ। तपाईंको कार्यशैको चारैतिरबाट आलोचना हुनेछ। न्यायपूर्वक गरेको लगानी र परिवारसँगको सम्बन्धले दिन रमाइलोे बन्नेछ।

कुम्भः दिन सामान्य छ। परिवार, समाज र प्रेमिकाबाट अबहेलना हुनेछ। राज्यको तर्फबाट भय र त्रासको सम्भावना छ। यसले मन दुःखी बनाउने छ। राजनीतिक संगठनले भने संकटमा तपाईंलाई साथ दिनेछ।

मीनः अचानक स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। अनुत्पादक क्षेत्रमा बढी नै खर्च हुनेछ। संकटमा पर्दा परिवार र संगठनको साथ मिल्नेछ।

Previous Post

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

Next Post

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In