• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मेगा बैंकको साधारण सभाबाट नेपालइन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

by
७ पुस २०७९,
0
मेगा बैंकको साधारण सभाबाट नेपालइन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपालइन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृतिप्रदानगर्न विशेष प्रस्तावपारित गरेको छ ।

बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं बार्षिक साधारण सभाले मुल्यांकनकर्ताबाट प्राप्तदुबै संस्थाको सम्पत्ति, दायित्वतथाकारोबारको मुल्यांकनप्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंककाशेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्तहुने गरी शेयर आदानप्रदानअनुपात (१००ः९०) मा एक आपसमागाभ्ने÷गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृतिप्रदानगर्न विशेष प्रस्तावपारित गर्ने निर्णय गरेको हो । योसँगै नेपालइन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुबै बैंक एक आपसमागाभिई संयुक्तकारोवार गर्ने, बैंकको नाम नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।

साधारणसभामा मेगा बैंककाअध्यक्षभोजबहादुर शाहले मर्जरपछि दुबै बैंकको नाम र कामअनुसारको गरिमालाई उचो बनाउनदुबै बैंकमा रहेकाअसल परम्परा संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापनतथा शेयरधनीहरुको जेथा र लाभांशमान्यायोचित वृद्घि र निरन्तरतादिइने विश्वास व्यक्तगर्नुभयो । ‘हामीले “हलोदेखि हाइड्रो” सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेकाथियौं, सोहीअनुरुप सबैभन्दा बढी शेयरधनीभएको बैंक र सबभन्दा बढी रु. २३३ करोड चुक्तापूँजीभएको बैकको रुपमा मेगा बैंक स्थापनाभयो । त्यहीमौलिकतालाई आत्मसातगर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेकाथियौं, मर्जरपछि बन्ने नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु ।’– अध्यक्षशाहले भन्नुभयो ।

यसैगरी, साधारण सभाले शेयरधनीहरुकालागिबोनस शेयरसहित७.७९ प्रतिशतलाभांशपारित गरेको छ । आ.व. २०७८÷०७९ सम्म सञ्चितभएको बितरणयोग्य रकम १,२६,३०,५९,५२०.८ं० रुपैंयाबाट हालकायमचुक्तापँुजी१६ अर्ब १२ करोड ४ लाख६१ हजार ४५३ रुपैंया ३६ पैसाको ४ प्रतिशतले हुनआउने रकमअक्षरेपी६४ करोड ४८ लाख१८हजार ४ सय ५८ रुपैंया १३ पैसा बोनस शेयर लाभांश र ३.७९ (राउन्डिङ्गमा) प्रतिशतले हुनआउने रकम रु. ६१ करोड२ लाख४३ हजार २ सय ८० रुपैंया ६६ पैसा नगदलाभांश साधारण सभाले पारित गरेको हो ।

साधारणसभालाई सम्बोधनगर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायमप्रमुखकार्यकारी अधिकृत रविना देशराजश्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्मनारा सार्थक र सफलभएको बताउनुभयो । आर्थिक समावेशितालाई प्राथमिकतादिँदै जनताको घरदैलोमा बैंकको सेवा पु¥याई शहरदेखि दूरदराजकागाउँसम्मकाआममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापनाभएको मेगा बैंकले वित्तीयबजारमाउत्कृष्ट छविको परिचयबनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफलभएको उहाँले बताउनुभयो । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसातगर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवाप्रदानगरिरहेको कामु सिइओ श्रेष्ठले बताउनुभयो ।

कामु सिइओश्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताउनुभयो ।उहाँकाअनुसार, चालूआर्थिक बर्षको पहिलो त्रैमासिकअवधिसम्म बैंकको कुलनिक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १खर्ब ५७अर्ब ४४ करोड रुपैंया पुगेको छ । यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भइ १खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२लाख रुपैंया खूदमुनाफाआर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियतकर्जा र ५ अर्ब १९ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

बैंकलाई थपमजबुतएवं प्रतिस्पर्धी बनाउन,व्यवसायको दायरा एवं आकारमा वृद्घि गर्न, शाखातथा सञ्जालहरुको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको छ । जसअन्तर्गत २०७८÷०७९ मा मेगा बैंकले २१ वटानयाँशाखा र १ वटा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमाल्याई ९ वटा एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नतिगरिएको छ । हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन ।

Previous Post

दलगत स्वार्थबाट माथि उठेर जनताको समृद्धिमा लाग्नुहोस् –प्रदेश प्रमुख गुरुङ

Next Post

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In