• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसदका सात नेताः सम्भावित प्रधानमन्त्रीका उम्मेदवार

by
७ पुस २०७९,
0
संसदका सात नेताः सम्भावित प्रधानमन्त्रीका उम्मेदवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि अब संसदमा प्रमुख दलहरूका नेताको टुङ्गो लागेको छ। र सत्ता गठबन्धन बनाएर प्रधानमन्त्री दाबी गर्ने बाटो खुला भएको छ।

कांग्रेस संसदीय दलमा बुधवार बिहान सम्पन्न निर्वाचनमा महामन्त्री गगनकुमार थापाले २५ मत मात्र पाए भने देउवा ६४ मत पाएर सहजै निर्वाचित भए।

संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो संसदीय दलको नेतामा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीलाई हिजै निर्विरोध निर्वाचित गरिसकेको छ। तेस्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को संसदीय दलको नेतामा पुष्पकमल दाहाल (प्रचण्ड) चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा पार्टी सभापति रवि लामिछाने र पाचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र्निविरोध संसदीय दलको नेता बनिसकेका छन्।

यसैगरी राष्ट्रिय पार्टीको हैसियत बनाएको जनमत पार्टीले पनि पार्टीका अध्यक्ष सीके राउतलाई संसदीय दलको र्निविरोध नेता बनाइसकेको छ। राष्ट्रिय दल हुन नसके पनि प्रतिनिधि सभामा संख्याका हिसाबले छैठौं दल बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई र्निविरोध संसदीय दलको नेता भएको घोषणा आइतबार नै गरिसकेको छ। यसरी प्रतिनिधि सभाका प्रमुख सात दलले नेता चयन भैसकेकोले मुलुकको कार्यकारी नेतृत्व तीनै ७ प्रमुख नेता मध्ये एक हुने निश्चित भएको छ।

संसदीय लोकतन्त्रमा दलको नेता पार्टीको प्रमुख भन्दा महत्वपूर्ण जिम्मेवारीमा रहेको मानिन्छ। प्रतिनिधि सभामा २ वा सो भन्दा बढी सदस्य रहेका दलहरूले आफ्नो संसदीय दलको नेता निर्वाचन गरेर सचिवालयलाई जानकारी दिनु पर्दछ भने दलले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक, कार्य समितिका पदाधिकारी समेत चुन्नु पर्दछ। सचिवालयले सोही अनुसार दलसँग सम्बन्ध राख्ने गर्दछ।

संसदीय दलको नेता भनेको कुनै पनि दलको तर्फबाट सरकारमा जाने नेता अर्थात सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाउनु हो भने संसद भित्रको काम कारबाहीमा दललाई नेतृत्व दिने भूमिका पनि संसदीय दलका नेताको नै हो। संसदीय लोकतन्त्रमा दलको नेता पार्टीको प्रमुख भन्दा महत्वपूर्ण जिम्मेवारीमा रहेको मानिन्छ।

संसदीय दलको नेता छनौट धेरै जसो दलमा प्रतिष्पर्धा नै नभई सम्पन्न भयो भने नेपाली कांग्रेसमा मात्र निर्वाचन भयो। संसदीय प्रणालीमा निर्वाचन अगाडि नै दलको संम्भावित नेता को हुने भन्ने कुरा सार्वजनिक गरिन्छ तर नेपालमा नेकपा एमालेका अध्यक्ष केपी ओली बाहेक अरु नेताको नाम घोषणापत्रमा औपचारिक रुपमा समावेशी थिएन। त्यसैले संसदीय दलको निर्वाचन महत्वपूर्ण प्रक्रिया हुन पुगेको हो।

वर्तमान प्रतिनित्रि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले दलहरू बीच बहुमत जुटाउने गठबन्धनहरू बन्ने र फेरिने खेल चल्ने हुँदा संसदीय दलका नेताहरूको प्रधानमन्त्री बन्ने मौका पनि कुनै पनि बेला आउन सक्ने छ। –आइएनएस(स्वतन्त्र समाचार

Previous Post

मधेस प्रदेशको नेतृत्वमा हाम्रो दाबी स्वभाविक – सीके राउत

Next Post

त्रिविका सम्पूर्ण क्याम्पस २२ दिनसम्म बिदा

सम्बन्धित खबर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
समाचार

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

३ असार २०८३,
श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह
समाचार

श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

३ असार २०८३,
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
फिचर-ब्यानर

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

३ असार २०८३,
Load More
Next Post
करिब तीन महिनापछि त्रिविमा लागेका सबै ताला खुले

त्रिविका सम्पूर्ण क्याम्पस २२ दिनसम्म बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In