काठमाडौं – मानव बेचविखनमा संलग्न भएको आरोपमा प्रहरीले दुई चिनियाँ नागरिकलाई पक्राउ गरि जेल चलान गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन याङ र रुवन चोवहोङ रहेका छन् । उनिहरुलाई काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम जेल चलान गरिएको छ ।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar