• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

metakhabar by metakhabar
११ चैत्र २०८२,
0
मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा।खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकामा मुसहर समुदायको स्वच्छता अवस्था अझै चुनौतीपूर्ण छ।

लहान नगरपालिका–१३ की भुटनीदेवी सदायले आफ्नो पीडा पोख्दै भनिन्, “बस्ने घरकै टुङ्गो छैन, शौचालय कहाँ बनाउनु? सरकारले वर्षौंअघि दिएको रिङ छ, तर जग्गा नहुँदा अहिलेसम्म शौचालय बनाउन सकेका छैनौं।” वडा नं. १, २, ५, ९, १२ र २४ का मुसहर परिवारहरू अझै खुला स्थानमा शौच गर्न बाध्य छन्।

नगरपालिका र ‘वाटरएड’ संस्थाको सर्वेक्षणअनुसार लहानका २४ हजार ७०० घरपरिवारमध्ये १७ प्रतिशत अर्थात् चार हजार २१० घरमा अझै शौचालय छैन। अधिकांश दलित र भूमिहीन बस्तीमा जग्गा अभाव र चेतनाको कमीले शौचालयको पहुँच अझै पुग्न सकेको छैन।

लहानका करिब ३० हजार दलितमध्ये आठ हजार मुसहर छन्। ‘विकन परियोजना’का निर्देशक कविन्द्र पुडासैनीका अनुसार ९९ प्रतिशत मुसहर भूमिहीन भएकाले आवास र स्वच्छता दुबै गम्भीर समस्या बनेको छ। समाजसेवी शङ्करप्रसाद गुप्ताले भने, “केवल गैरसरकारी संस्थाको कार्यक्रमले मात्र समाधान हुँदैन। स्थानीय स्वास्थ्यकर्मी, शिक्षक र नागरिक अगुवासँग मिलेर निरन्तर चेतना र शिक्षा दिन आवश्यक छ।”

नगरप्रमुख महेशप्रसाद चौधरीले स्वीकार गर्नुभयो कि २०१७ मा खुला दिसामुक्त घोषणा भएको नगरमा शौचालयविहीन घरको संख्या अझै उच्च छ। “अब घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्ने तयारीमा छौँ। भूमिहीन सुकुम्वासीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रिया अघि बढाइनेछ,” उनले भने।

नगरपालिकाले ‘विकन परियोजना’सँग मिलेर चार हजार २१० घरधुरीमा शौचालय निर्माण अभियान सुरु गरेको छ। तीन महिनासम्म घर–घर पुगेर प्रत्यक्ष अनुगमन, चेतना अभिवृद्धि र समुदायको सहभागितासहित कार्यक्रम अघि बढाइनेछ।

Previous Post

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

Next Post

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

metakhabar

metakhabar

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In