अक्सिजनविना बाँच्ने जीव पहिलो पटक पृथ्वीमा पत्ता लागेको छ । भूमध्य सागरको दश हजार फिट गहिराइमा पाइने ‘लोरिसी फेराँस’ नामको प्राणी अक्सिजनविना बाँच्न सक्ने जीव हो । यसअघि यस्ता अक्सिजनविना बाँच्ने एक कोषीय जीव त पत्ता लागेकै थिए तर बहुकोषीय जीवमध्ये अक्सिजनविना बाँच्ने प्राणी यो पहिलो पटक फेला परेको हो । यसको लम्बाइ १ मिलिमिटर भन्दा कम हुन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













