• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
८ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ८ गते शनिबारको राशिफल

मेषः आज तपाईंको योजना बनाउने दिन हो। शुभ समाचार सुन्न पाउँदा मन शान्त हुनेछ। धेरै अवसर प्राप्त हुनेछन्। संघ संस्थाको तर्फबाट साथ मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथले काम सहजै बन्नेछ।

वृषः कमाउने र धन बढाउने दिन छ। तपाईंको पक्षका साथी विपक्षी कित्तामा पुग्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ। सामाजिक क्षेत्रमा भने झन्झट हुनसक्छ।

मिथुनः प्राविधिक कठिनाइले काममा अवरोध हुनेछ। समाजमा तपाईंको प्रशंसा हुने योग छ। सामाजिक संघ संस्थाको तर्फबाट सम्मान मिल्नेछ। रोजगारीको क्षेत्रमा श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः विश्वास गरेका मान्छे नै तपाईंको विरोधमा देखिने छन्। धन आर्जनको अवसर मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। भूमि कारोबारमा नाफा हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः सामाजिक क्षेत्रमा पद प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। न्यायिक क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारसँगको सम्बन्ध दरिलो बन्नेछ।

कन्याः अरुलाई प्रभावित पारेर आफ्नो काम गर्ने समय छ। व्यापार व्यावसायमा नाफा हुने योग छ। स्वास्थ्य क्षेत्रको लगानीबाट उल्लेख्य लाभ प्राप्त हुनेछ। परिवारसँगको सहकार्यले मन उत्साहित हुँदा दिन सहजै बित्नेछ।

तुलाः नयाँ कामको सुरुवात हुनेछ। आफन्तसँगको भेटले मन खुशी हुने दिन छ। आफ्नो क्षेत्रमा अधिकार जमाएर बस्ने योग छ। परिवारसँग मेलमिलाप हुनेछ। परिवारसँग बसेर रमाइलो गर्दै मिठो खाने अवसर प्राप्त हुनेछ।

वृश्चिकः पूर्व योजनामा अवरोध हुनसक्छ। सोचेको जस्तै गरी काम अगाडि नबढ्ने जोखिम छ। झन्झटिला काम थपिएर मन अशान्त हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

धनुः शुभ समाचार सुन्न पाइनेछ। लवैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारले रचनात्मक साथ र सहयोग गर्ने योग छ।

मकरः जोखिमपूर्ण कार्य गरेर आम्दानी गर्ने योग छ। धनको पछि लाग्नाले संस्कार र सदाचारका मान्यता ओझेलमा पर्नेछन्। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः चाँडो रिस उठ्ने भएकाले बोल्दा सचेत बन्नु राम्रो हुनेछ। बिहानै धार्मिक कार्यमा सहभागी भएर शिवको भक्ति गरेमा दिन सहज बन्नेछ। सोचेको काम बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ। जतिसुकै काम गरे पनि तपाईंको प्रशंसा हुँदैन। कमाएको सानो अंश दान गरेमा परिवारमा भने मेलमिलाप हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

Previous Post

बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

Next Post

मनसुनी वायुको प्रभाव कायमै

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
देशभर मनसुनी वायुको प्रभाव कायम

मनसुनी वायुको प्रभाव कायमै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In