• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने

    बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

    हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

by
७ पुस २०७९,
0
कम्युनिष्टबाहेक सरकार बन्ने सम्भावना कति ? यस्तो छ अंकगणित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन्।

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनसहित सत्ता गठबन्धनका विषयमा छलफल थाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको थियो। सत्ता साझेदारीसहितका विषयमा माओवादी केन्द्रले कांग्रेससँग एक साताअघि नै छलफल गर्न चाहेको थियो। तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेता चयनसम्म कुर्न दाहाललाई आग्रह गरेका थिए।

कांग्रेससमेतको समर्थनमा नयाँ सरकारको नेतृत्वको चाहना माओवादी अध्यक्ष दाहालले राखेका छन्। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलको हैसियतमा देउवा पनि अब बन्ने नयाँ सरकारको नेतृत्व आफैंले गर्न चाहन्छन्। देउवाले बुधबार आफू संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै नेकपा एकीकृत समाजवादी ९नेकपा एस० का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।

स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालसँग देउवाले भेट गरेका हुन्। नेपाललाई भेट्न देउवा अस्पताल पुग्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि त्यहीँ पुगेका थिए। तीन दलका शीर्ष नेताहरूबीच अस्पतालमा भएको भेटमा नयाँ सरकार गठन, सत्ता साझेदारी र शक्ति बाँडफाँटको विषयले पनि प्रवेश पाएको स्रोतको दाबी छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको समयसीमा १० गते सकिने भएकाले सकेसम्म त्यसअघि नै संघसहित प्रदेश सरकारहरूको नेतृत्व भागबन्डा मिलाउनुपर्ने पक्षमा माओवादी छ।

सरकारको नेतृत्वसँगै नयाँ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरू पनि बाँडफाँटको पक्षमा माओवादी छ। तर कांग्रेस तत्काल नयाँ सरकारको नेतृत्वसहित मन्त्रिपरिषद् टुंगो लगाएर अन्य विषयमा समझदारी गर्दै जाने पक्षमा देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

Previous Post

मेला सफल पार्न सघाउने संस्थालाई सम्मान

Next Post

झारफुकका नाममा त्रासदी घटना

सम्बन्धित खबर

चौध वर्षमुनिका २७ जनामा क्षयरोग
समाचार

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

११ चैत्र २०८२,
तीन वटा फर्मलाई जरिवाना
समाचार

तीन वटा फर्मलाई जरिवाना

११ चैत्र २०८२,
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने
समाचार

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

११ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ चैत्र २०८२,
हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै
फिचर-ब्यानर

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

११ चैत्र २०८२,
सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश
समाचार

सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

११ चैत्र २०८२,
Load More
Next Post
झारफुकका नाममा त्रासदी घटना

झारफुकका नाममा त्रासदी घटना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In