• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेला सफल पार्न सघाउने संस्थालाई सम्मान

by
६ पुस २०७९,
0
मेला सफल पार्न सघाउने संस्थालाई सम्मान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,६ पुस । पोखरा उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ सफल पार्न सघाउने बस्तुगत संघहरुलाई सम्मान गरेको छ । पुस १६ देखि २५ गतेसम्म पोखराको नयाँबजारमा आयोजित मेला सफल हुनुमा बस्तुगत संघहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै संघले बुधबार प्रशंसापत्रसहित ती संघ÷संस्थाहरुलाई सम्मान गरेको हो ।

संघ तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापति,निवर्तमान अध्यक्ष नारायण कोइरालासहितले बस्तुगत संघहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् । कार्यक्रमा बोल्दै अध्यक्ष प्रजापतिले बस्तुगत संघहरु पोखरा उद्योग वाणिज्य संघको खम्बा भएको र आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको बताए । उनले बस्तुगत संघहरुले भोगेका समस्याहरुको जानकारी उद्योग वाणिज्य संघलाई गराउन पनि आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्रका समस्या समाधानको लागि संघ निरन्तर लागिपरेको बताए । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुका समस्याहरुलाई लिएर यही पुस १३ गते नेपाल राष्ट्र बैंक गण्डकी कार्यालयको आयोजनामा गोष्ठी आयोजना हुन लागेको जानकारी दिँदै आफ्ना समस्याहरु राख्न आग्रह गरे । संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेला सफल हुनुको श्रेय बस्तुगत संघको सहयोग भएको उल्लेख गरे ।

महासचिव बलराम आचार्यले संकटग्रस्त निजी क्षेत्रलाई सहज हुने गरी नीति निर्माण तहमा हस्तक्षेपकारी धक्का दिन पोउवा संघ सधैँ तयार रहेको बताए । कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला आयोजना नाफाको लागि नभएको र संघ व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यमा सफल भएको बताए । उपमहासचिव शोभा गौतमले बस्तुगत संघहरुसँग सहकार्य गर्न पोउवा संघ सदैव तयार रहेको र अब सिर्जनात्मक काममा लाग्ने बेला आएको बताइन् ।

Previous Post

टान गण्डकीको अध्यक्षमा पन्थी

Next Post

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
कम्युनिष्टबाहेक सरकार बन्ने सम्भावना कति ? यस्तो छ अंकगणित

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In