• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जे. कृष्णमूर्ति केही अमर वाणीहरु

by
१ भदौ २०८१,
0
जे. कृष्णमूर्तिका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. धार्मिक व्यक्ति सत्य अनुसन्धानमा समर्थ हुन्छ । सत्यको यही क्षणक्षणको खोजले नै नविन संस्कृतिको निर्माण गर्दछ ।
२. यदि सत्यको खोजी गरिरहनुभएको छ भने तपाईं धार्मिक व्यक्ति हो, तपाईंको हृदयमा प्रेम छ । यदि महत्वाकांक्षी हुनुहन्न, सफलताको चाहना छैन, तपाईंका गुण तपाईंको प्रतिष्ठातर्फ अग्रसर छैनन्— तब तपाईंको जीवन स्वयम् समाजको आमूल परिवर्तनमा सहायक सिद्ध हुनेछ ।
३. जबसम्म तपाईंको मन सिद्धान्तले परिपूर्ण छ, जीवन उदास चिन्तित र दुःखी रहनेछ । सर्वप्रथम आफैलाई चिन्नुपर्छ र त्यही आत्मज्ञानबाट सही कार्य स्वतः स्फुरित हुनेछ ।
४. सानो छँदा तपाईंमा अपार शक्ति हुन्छ— पहाडलाई नाघ्ने, तारालाई छुने । तब समाजले भन्दछ— आफ्नो शक्तिलाई पर्खालभित्रै सीमित राख । शिक्षाको माध्यमले, हर प्रकारको मान्यता नियन्त्रणको माध्यमले तपाईंको शक्ति क्रमशः कुण्ठित गरिन्छ । तर तपाईंलाई त अत्यधिक शक्तिकै आवश्यकता छ, किनभने महान् शक्तिको अनुपस्थितिमा सत्यको खोजी कहिल्यै गर्न सक्नुहुन्न ।
५. संघर्षरहित, सजग जागृत अवस्थामा ऊच–नीचको भाव नै रहन्न, तब न कोही सानो वा ठूलो र न कोही गुरु हुन्छ । हाम्रो मन पूर्णतया शान्त हुन्छ र आनन्द उपलब्ध हुन्छ
६. समस्या शक्तिको वृद्धि कसरी गर्ने र कसरी कायम राख्ने भन्ने नै हो । कसरी स्वतन्त्र र जीवन्त राख्न सकिन्छ जसले गर्दा त्यो सत्य अथवा परमात्मातर्फ निरन्तर उन्मुख भइरहोस् । शक्तिको दोस्रो अर्थ हो यो । जसरी एक शान्त सरोवरमा सानो गट्टा फ्याँक्दा निरन्तर विस्तीर्ण हुने परिधि निर्मित हुन्छन्, त्यसै गरी सत्यको दिशामा शक्तिको कुनै पनि कार्य नवीन संस्कृतिका लहरको निर्माण गर्दछ, तब त्यही शक्ति अनन्त र असीम हुन्छ र त्यही शक्ति परमात्मा हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

भान्साको औषधी हरियो खुर्सानी

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In