• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चलचित्र विकास बोर्डकाे अध्यक्ष बन्न रहर गर्ने कलाकारहरू यिनै हुन्

by
३२ साउन २०८१,
0
चलचित्र विकास बोर्डकाे अध्यक्ष बन्न रहर गर्ने कलाकारहरू यिनै हुन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जना कलाकर्मीले चासो देखाएका छन् । रिक्त रहेको बोर्डको अध्यक्षमा दावी गर्ने र रहर गर्नेमा चर्चित कलाकारदेखि भर्खर चलचित्रमा काम गरेकाहरु समेत रहेका छन् । अध्यक्षका लागि ६जनाको आवेदन परेको छ । त्यसमा अहिलेसम्म दिनेश डिसी, करिश्मा मानन्धर र राजेश थापामध्ये एकजना अध्यक्ष हुने संभावना रहेको छ ।

डिसी टेलिभिजनकर्मीको रुपमा चर्चित रहेका छन् । उनी अध्यक्षका लागि दावी गरिरहेका छन् । हुनलाई डिसी प्रधानमन्त्री केपी ओली र एमालेनिकट भएपनि पार्टी सदस्य नै भएर काम भने कम गरेका मान्छे रहेकाे बताइन्छ । डिसीले व्यवसायिक रुपमा टेलिभिजन र रेडियोकर्मीको रुपमा काम गरेका छन् ।

नायिका मानन्धर भने चर्चित कलाकार हुन् । करिस्मा चाहिं नेपाली चलचित्रको सुरुवाती चरणलाई महत्वपूर्ण योगदान गर्ने कलाकार हुन् । उनी एमालेको सक्रिय कार्यकर्ता पनि हुन् । उनी यसअघि चुनावमा टिकटको आश पनि थिइन् । तर, त्यतिबेला टिकट नपाएपछि निराश नायिका मानन्धरलाई अहिले बोर्डका अध्यक्ष बनाएर प्रधानमन्त्री ओलीले पुरस्कृत गर्ने चर्चा पनि भइरहेको छ ।

नायिका मानन्धरलाई पार्टीको सांस्कृतिक विभागले बोर्डको अध्यक्षका लागि सिफारिश गरेको थियो । त्यसैगरी राजेश थापा पनि पार्टीको खास कार्यकर्ता हुन् । उनी विभागको सचिवसमेत रहेका छन् । थापा र मानन्धरलाई पार्टीको विभागले अध्यक्षका लागि सिफारिश गरेको छ ।

त्यसैगरी अध्यक्षमा दावी गर्नेमा दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार समेत रहेका छन् ।

Previous Post

बंगलादेश सरकारले फिर्ता बोलायो ७ देशका राजदूतलाई

Next Post

विदेशमा उच्च शिक्षा : बढ्दो विद्यार्थी र फेरिएको गन्तव्य

सम्बन्धित खबर

सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
Load More
Next Post
विदेशमा उच्च शिक्षा : बढ्दो विद्यार्थी र फेरिएको गन्तव्य

विदेशमा उच्च शिक्षा : बढ्दो विद्यार्थी र फेरिएको गन्तव्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In