१. गुणकामादेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?
– गुणाङ्क
२. धर्म कचहरीको स्थापना कसले गरेका थिए ?
– जंगबहादुर राणा
३. रणोद्दिप सिंहको हत्या कहिले भयो ?
– वि.सं. १९४२
४. दास प्रथाको अन्त्य कहिले भयो ?
– वि.सं. १९८१
५. वि.सं. १९९७ मा मृत्युदण्ड दिइएका चार सहिदमध्ये सबैभन्दा कम उमेरका सहिद को थिए ?
– गंगालाल श्रेष्ठ
६. बी.पी. कोइराला नेतृत्वको प्रथम जननिर्वाचित सरकारलाई कहिले बर्खास्त गरिएको थियो ?
— २०१७ पुस १
७. भीमसेन थापाको टाउकोको खप्पर कहाँ सुरक्षित राखिएको छ ?
— लण्डन म्युजियम, बेलायत
८. नेपालमा कमैया मुक्तिको घोषणा कहिले भयो ?
– २०५७ साउन २
९. सुगौली सन्धीमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन् ?
– गजराज मिश्र
१०. रानीपोखरी पश्चिमपट्टि दरबार हाइस्कुल भवनको निर्माण कुन राणा प्रधानमन्त्रीले गरेका थिए ?
– वीर समशेर
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट