• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय केन्द्र बन्दै पाँचपोखरी नागीथाम डाँडा

by
६ पुस २०७९,
0
पर्यटकीय केन्द्र बन्दै पाँचपोखरी नागीथाम डाँडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जिल्लाको पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित सुन्दर नागीथाम डाडाँ अहिले पर्यटकीय गन्तव्यका बनेको छ । बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरङ्गी तोरणले नागीथाम डाडाँको शोभा बढाएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पेमाछल उद्यान केन्द्रको रुपमा विकास गर्दै लगेको छ ।

अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्टमणिको चैत्य निर्माणकार्य सम्पन्न गरेको छ । गत महिना त्यहाँ निर्माण गरिएको तारा महल र अष्टमणि चैत्यको उद्घाटन गरिएको छ ।

यस क्षेत्रको विकास गर्न योजना सहित काम भइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । उक्त स्थानमा बौद्ध शिक्षासम्बन्धी अध्यापनको अवधारणा पनि रहेको अध्यक्ष लामाले बताए ।

यस अवधारणालाई मूर्तरुप दिन देश तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय संस्थासँग सहयोग र समन्वयका लागि लामाले अपिल गरेका छन् ।

साहसिक खेल प्याराग्लाइडिङको पनि सफल परीक्षण भइसकेको नागीडाँडामा अन्य थुप्रै सम्भावना छन् । यो स्थान समुद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ ।

यहाँबाट पश्चिममा जुगल हिमशृङ्खलाको मनमोहक दृश्यको अवलोकन गर्न र थाङ्पाल उपत्यका सुन्दर गाउँ रहेको छ । मुख्यतः यहाँ जाडोयाममा पर्ने हिउँसँग रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

पर्यटकलाई मनोरञ्जन र खर्च गर्नका लागि अन्य संरचनाको साथै पर्याप्त होटल र होमस्टेको सुविधा आवश्यक रहेको स्थानीय बताउँछन् ।

मणि ब्राह्मणको परिचय जीवनगाथासँगै यस ठाउँको परिचय धारणी सूत्र (मन्त्र)मा उल्लेख गरिएको पाइन्छ ।

यस मन्त्रमा उल्लेख गरेअनुसार दायाँपट्टि सिंह गर्जेको जस्तो बायाँपट्टि हात्ती सुतेको जस्तो र बीचमा शिखर कैलाश रहेको र त्यस स्थानमा पवित्र भूमि समय ताराको बासस्थान हुनेछ भनी उल्लेख गरेको नागीथाम डाँडा संरक्षण समितिका अध्यक्ष फुर्पा सिङ्गी लामाले बताए ।

तिब्बतको तान्त्रिक यान तोप्तेन शाक्य श्रीको भतिजा स्वयम्बु दर्शन गर्ने क्रममा यही स्थल हुँदै गएको आलेखहरू भेटिएको लामाले बताए ।

शाक्य श्री यात्रामा खोलाको तीरैतीर जाने क्रममा धुपी पिन्ने घट्ट रहेको र त्यसैमाथि एउटा पवित्रस्थल देखिएकाले त्यस स्थानमा मणि ब्राह्मणको सम्झनामा एउटा चैत्य निर्माण गरेको पनि देख्न सकिने किंवदन्ती छ ।

यस स्थानमा पाँचवटा डाकिनी ९समय तारा०को बासस्थान रहेको भोट भाषामा लेखिएको पाइन्छ । यस कारण अहिले निर्माण भएको तारा महलमा समय तारा ९२१ तारा० राखेको लामाले बताए ।

यस तारा महलमा दर्शन गर्ने र पूजास्थल हुनेछ भने बाँकी भवनमा बौद्धमार्गीहरू ध्यान गर्ने केन्द्रका रूपमा प्रयोग हुनेछ । रासस

Previous Post

शेरबहादुर देउवालाई गगन थापाले दिए बधाई

Next Post

शुभम पावरको आइपिओ खुला

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

शुभम पावरको आइपिओ खुला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In