• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धरानमा खानेपानी विवाद : यस्ता छन् हर्क साम्पाङ र आन्दोलनरत राजनीतिक दलबिच भएका सहमति

by
२८ साउन २०८१,
0
धरानमा खानेपानी विवाद : यस्ता छन् हर्क साम्पाङ र आन्दोलनरत राजनीतिक दलबिच भएका सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान । धरानमा खानेपानीको महशुल बढाएपछि आन्दोलन विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच सहमति भएको छ । आइतबार भएको वार्तामा मेयर साम्पाङ र राजनीतिक दलबिच ३ बँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।

यस्ता छन् २ पक्षबिच भएका सहमति :

१. खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआउन्जेलसम्म पुरानो महसुल दर यथावत राखी पुर्नविचार गर्ने

२. धरान खानेपानी व्यवस्थापन बोर्डको पूर्णताको विषयमा सम्मानित उच्च अदालतमा विचाराधिन रहेको हुनाले सम्मानित अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार गर्ने

३. धरान खानेपानी बोर्डको आय व्यय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने

धरान खानेपानी व्यवस्थापन बोर्डले गत साउन २ गते एक सूचना जारी गर्दै खानेपानी शुल्क बढाएको जानकारी गराएको थियो । बोर्ड र उपमहानगरले मनोमानी ढंगले खानेपानी शुल्क वृद्धि गराएको भन्दै विभिन्न राजनीतिक दलले क्रमबद्ध रुपमा आन्दोलका कार्यक्रम चर्काएका थिए ।

प्रदर्शनकारीले उपमहानगरपालिका कार्यालय घेराउदेखि तोडफोडसमेत गरेका थिए ।

Previous Post

पेरिस ओलम्पिकको समापन, २०२८ मा लस एन्जलसमा हुने

Next Post

झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In