• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेरिस ओलम्पिक : चीनले पदक तालिकामा अमेरिकालाई उछिन्यो, कसले कति जिते ?

by
२७ साउन २०८१,
0
पेरिस ओलम्पिक : चीनले पदक तालिकामा अमेरिकालाई उछिन्यो, कसले कति जिते ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत आज एक दिनको खेल मात्र बाँकी रहँदा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एशियाली देश चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्य सहित कुल ९० पदक जितेको छ । अन्तिम दिन अघि दोस्रो स्थानमा झरेको अमेरिकाले चीन भन्दा १ स्वर्ण कम जितेको छ । कुल १ सय २२ पदक हात पारेको अमेरिकाले १५औं दिनको समाप्तीसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्य जितेको छ ।

तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १४ कास्य सहित कुल ४५ पदक जितेको छ । १५औं दिन अस्ट्रेलियाले थप २ स्वर्ण हात पार्‍यो । चौंथो स्थानमा रहेको जापानले अहिलेसम्म १८ स्वर्ण, १२ रजत र १३ काश्यसहित कुल ४३ पदक जितेको छ । आयोजक फ्रान्सले १६ स्वर्णसहित कुल ६२ पदक हात पारेको छ ।

१४ स्वर्ण २२ रजत र २२ कास्य जितेको ग्रेट ब्रिटेन छैटौं स्थानमा यथावत छ । ओलम्पिकमा दक्षिण कोरिया, नेदरल्यामन्ड्स र जर्मनी क्रमशः ७ औं, ८ औं र ९ औं स्थानमा छन् । पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ६२ देशले कम्तिमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । ३३ औं संस्करणको ग्रिस्म कालिन ओलम्पिक अन्तर्गत आज अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Previous Post

सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

Next Post

आइतबार फेरि बढ्यो सुनको मूल्य

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

आइतबार फेरि बढ्यो सुनको मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In