• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२५ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन २५ गते शुक्रबारको राशिफल

मेषः काम नबन्दै समय बित्नेछ। बालबालिकासँग खेल्दा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भय हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नु राम्रो हुने दिन छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः धन आर्जन गर्ने अवसर मिल्नेछ। व्यापारमा भन्दा शिक्षामा फाइदा हुने योग छ। पढाइमा ध्यान जानेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने योग छ। राजनीतिमा सहभागी भए सेवाको अवसर मिल्नेछ।

मिथुनः विवादमा पर्ने जोखिम छ। वैदेशिक र कृषि क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी रोगले सताउने देखिन्छ। आफ्नै परिवारमा स्वार्थ समूह सक्रिय भएकाले बचेर काम गर्नु राम्रो हुनेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। आज बनेको योजना दीर्घकालीन हुनेछ। साथीको साथले राजनीति र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। विदेशमा गरेको लगानी भन्दा स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ।

सिंहः तपाईंको कलाको प्रशंसा हुनेछ। श्रम गरेको भए वैदेशिक क्षेत्रबाट उत्साहजनक नतिजा प्राप्त हुनेछन्। राजनीतिक क्षेत्रबाट नाम र दाम दुवै प्राप्त हुनेछन्। व्यवहार गर्दा सचेत नभए परिवारमा भने खटपटी बढ्नसक्छ।

कन्याः शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। शिक्षा क्षेत्रको नतिजाले खुशी मिल्नेछ। व्यापारबाट लाभ हुनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः परोपरकार गर्ने बानीले घाटा हुनेछ। तपाईंलाई ठगले घेरिरहेका छन्। राजनीतिमा तपाईंका साथी विपक्षमा पुगेकाले संकट हुनसक्छ। शिक्षाको क्षेत्रबाट प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः दैनिकी सहज छ। लगानीको अवसर मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको लागानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य सम्बन्धी सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः समय राम्रो छ। मनमा शान्ति मिल्नेछ। तपाईंले सोचेका काम बन्नेछन्। बौद्धिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको भेटले हर्ष बढ्नेछ। साथीले दीर्घकालसम्म साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः एकपछि अर्को अवसर प्राप्त हुने दिन छ। घरमा नाग टाँसेर पूजा गरेमा भाग्यको उदय हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।

कुम्भः लगानी गरेको भए शिक्षा क्षेत्रबाट उन्नति हुनेछ। पढ्ने जाँगर बढ्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः सञ्चित धन खर्च हुनेछ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहार गर्दा सचेत नभएमा तपाईंविरुद्ध प्रश्न उठ्ने छ।

Previous Post

फेरी प्रेममा परिन् अनन्या

Next Post

घर घरमा नागको तस्वीर टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
घर घरमा नागको तस्वीर टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

घर घरमा नागको तस्वीर टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In