• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

    कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

    झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

    झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

    आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था

    आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    कहिलेकाहीँ एक्लै लड्नुपर्छः प्रधानमन्त्री शाह

    कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा

    आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानव शरीरका लागि काँचो खानेकुराको महत्व

by
२१ साउन २०८१,
0
मानव शरीरका लागि काँचो खानेकुराको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वप्रसिद्ध आहार विशेषज्ञ ग्राहमको अनुभवमा मनुष्यलाई जति पनि पोषकतत्वहरु चाहिन्छन्, ती मूलतः वृक्ष, वनस्पतिबाट प्राप्त हुन्छन् । प्रकृतिमा जुन रुपमा उपलब्ध हुन्छ, त्यसको गुणात्मक स्वरुप नबिगारी जस्ताको तस्तै खाने हो भने कुनै तत्वको कमी हुने प्रश्नै उठ्दैन ।

– मूलतः प्राकृतिक खाद्यपरिकारमा नै उच्च कोटिको मौलिक एवम् अनिवार्य पोषण शक्ति विद्यमान रहन्छ ।
– काँचो खानेकुरामा रोगप्रतिरोधात्मक क्षमता उच्च हुन्छ साथै अर्काे सर्वाधिक उपयोगी कुरा, त्यो पचाउनका लागि अत्यन्त सजिलो हुन्छ ।
– काँचो फलफूल, तरकारी खाँदा निकै चबाउनुपर्ने हुँदा दाँतको पर्याप्त व्यायाम हुनुका साथै मुखमा यथेष्ट पाचक रस निस्कन्छ ।
– अपक्वाहारमा कृत्रिमता र मिलावटको सम्भावना न्यून हुन्छ ।
– नपकाएको खानेकुरा शीतल र पेटका लागि आरामदायी हुन्छ भने त्यसको पाचन पनि शीघ्र हुन्छ ।
– काँचोकचिलो खानेकुराले दाँत र आमाशयको क्षति रोक्दछ ।
– अपक्वाहार स्वयम्मा प्राणवान्, सजीव एवम् जीवन्त आहार हो ।
– नपकाई खान मिल्ने खानेकुरामा प्राकृतिक स्वाद र रस भरिपूर्ण हुने हुँदा खानमा स्वादिष्ट हुन्छ ।
– निकै बेर चबाउनुपर्ने र प्राकृतिक स्वाद लिँदै खानुपर्ने हुनाले अति भोजनको डर रहन्न ।
– काँचोकचिलो खाना पकाएर राखेको खानाझैँ चाँडो गन्हाउने, कुहिने, बिग्रने, सड्ने नहुनाले हितकारी हुन्छ ।
– काँचो खानेकुरामा जैविक तत्व जीवन्त हुने हुनाले पेटमा समुचित पाचन रस निकाल्ने र पचाउने आन्तरिक पाचकक्रिया पद्धति चुस्तदुरुस्त रहन्छ ।
– अपक्वाहार सेवन गर्ने व्यक्तिको पेटबाट मलविकार बाहिर निस्कने क्रममा त्यसको रेसाले बढीभन्दा बढी मलविकार बाहिर निकालिदिन्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

क्षयरोगको रोकथाम तथा घरेलु उपचार

Next Post

मुन्सी प्रेमचन्दका केही अमर वाणीहरु

सम्बन्धित खबर

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
समाचार

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

२३ साउन २०८३,
झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
समाचार

झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

२३ साउन २०८३,
आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था
आर्थिक

आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था

२३ साउन २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
समाचार

कहिलेकाहीँ एक्लै लड्नुपर्छः प्रधानमन्त्री शाह

२३ साउन २०८३,
कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा
फिचर-ब्यानर

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

२३ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

२३ साउन २०८३,
Load More
Next Post
मुन्शी प्रेमचन्दका केही अमर वाणीहरु

मुन्सी प्रेमचन्दका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In