• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मान्छे आक्रमण गर्ने बाघ झण्डै १६ घण्टापछि नियन्त्रण

by
२१ साउन २०८१,
0
मान्छे आक्रमण गर्ने बाघ झण्डै १६ घण्टापछि नियन्त्रण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । नारायणी नदी किनारमा आइतबार बिहान एक स्थानीयलाई आक्रमण गरी नजिकैको नरकटघारीमा लुकेको बाघ झण्डै १६ घण्टापछि नियन्त्रणमा लिइएको छ । बाघले नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५ः२० बजे आक्रमण गरेको थियो ।

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय श्रेष्ठको नेतृत्वमा बाघलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा.अमिर सडौला, पशु स्वास्थ्य प्राविधिक किरण रिजाल, बाघलाई बेहोस गराउने तीर्थ लामासहितका प्राविधिकहरू खटेका थिए ।

आइतबार मध्याह्न तीन वटा हात्तीसहित बाघलाई समाउन टोली परिचालन भएको थियो । बाघसँग तर्सेर दुईवटा हात्ती भागेपछि सौराहाबाट थप दुईवटा हात्ती मगाएर बाघ नियन्त्रणमा लिइएको हो । उक्त बाघ अन्दाजी पाँच ६ वर्षको भाले भएको डा.विजय श्रेष्ठले जानकारी दिएका छन् । बाघलाई हाल चितवन निकुन्जको पूर्वी सेक्टर कार्यालय सौराहा लगिँदै छ ।

बाघलाई प्राविधिकहरूले राति नौ बजेतिर डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । बेहोस भएको पक्का भएपछि खोरमा राख्दा साढे नौ जति बजेको थियो । नारायणगढ बजारको व्यस्त क्षेत्र लिलाचोक, पोखरा बसपार्क आडमा नै बाघ आएर स्थानीयलाई आक्रमण गरेको घटनाले स्थानीय त्रासमा थिए । घटनास्थल पूर्व लगभग दुई किलोमिटर पर दियालो बंगला क्षेत्रको जंगल छ । पश्चिममा तीन किलोमिटर जति पर नगरवनको जंगल र उत्तरमा गैंडाकोटको स–सानो मजुवा जंगल पनि छ ।

Previous Post

आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा विहानैदेखि भक्तजनको भिड

Next Post

काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल ३-२ ले पराजित

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल ३-२ ले पराजित

काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल ३-२ ले पराजित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In