• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः पक्षघात र यसबाट बच्ने उपाय

by
२० साउन २०८१,
0
हेल्थ टिप्सः पक्षघात र यसबाट बच्ने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यो स्नायु प्रणालीसँग सम्बन्धित रोग हो । मस्तिष्कको कुनै भागमा रक्तसञ्चार हुन नसकेमा त्यो भाग निष्क्रिय हुन्छ । र त्यस भागले नियन्त्रण गर्ने शरीरको अंगसमेत निष्क्रिय हुन्छ । त्यसलाई पक्षघात भन्ने गरिन्छ ।
आकस्मिक मानसिक आघात पुग्नु, मस्तिष्क वा मेरुदण्डमा चोट पर्नु, गलत आहार विहार, टाउको प्रायःजसो दुखिरहनु, उच्चरक्तचाप र पुरानो मुटुको रोग, बाथ, छारेरोगजस्तो रोग लाग्नु, चिन्ता र मानसिक तनाब भैरहनु, ज्यादा औषधी तथा मदिरापान गर्नु, विषाक्त तत्व शरीरमा जमिरहनु आदि कारणले पक्षघात हुने गर्दछ ।
उपचार
आराम, व्यायाम, भोजनमा सुधार र केही प्राकृतिक चिकित्सा पद्धतिद्वारा यसको उपचार गर्न सकिन्छ ।
भोजन
– कागतीपानी, नरिवलपानी, फलफूल तथा तरकारीको रस प्रशस्त पिउने ।
– अमलाको रसमा मह मिलाएर पिउने ।
– स्याउ, अंगुर, नासपातीको रस बरोबर मात्रामा मिलाएर पिउने ।
प्राकृतिक उपाय
प्राकृतिक चिकित्सा अन्तर्गत यसका बिरामीलाई पसिना निस्कने खालका उपचारहरु दैनिक गराउनुपर्दछ ।
– वाष्प स्नान
– तातोपानीमा भिजाइएको कपडाले पूरै जिउ सेक्ने ।
– घाममा सेक्ने, घर्षण स्नान गर्ने ।
– सुत्नुअघि उष्ण पाद स्नान गर्ने ।
– कटिस्नान
– पेटमा माटोपट्टी
– मेरुदण्डमा तातो पानीमा भिजाइएको रुमाल तनी मिनेट र चिसो पानीमा भिजाइएको रुमाल सेक्ने एक मिनेट ।

साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

Next Post

भगत सिंहका केही अमर वाणीहरु

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
भगतसिंहका केही अमर वाणीहरु

भगत सिंहका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In