• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१८ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन १८ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य छ। तपाईंको व्यापार र व्यवसायमा मन्दी हुनसक्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। वैदेशिक रमझमले मन तान्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी रमाइलो छ। थोरै प्रयासले नाफा बढ्नेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। राजनीतिक क्षेत्रमा राम्रो पहुँच रहनेछ। परिवारको सहयोगले दैनिकी शान्त बन्नेछ।

मिथुनः आफ्नो प्रशंसा गर्ने बानीले पश्चाताप हुनेछ। समाजसेवा भन्दा निजी काममा व्यस्त हुँदा मनमा खटपटी बढ्नेछ। साथीले असहयोग हुनेछ। अपरिचित व्यक्तिको सहयोग सम्झन लायक बन्नेछ। परिवारको तर्फबाट रचनात्मक सहयोग प्राप्त हुनेछ।

कर्कटः समय राम्रो छ। आम्दानी बढ्नेछ। व्यापारमा सानो चलाखी गरेमा ठुलो उपलब्धि प्राप्त हुनेछ। तर सम्पत्तिको पछाडि लागेमा समाजमा बदनाम हुने जोखिम देखिन्छ। सम्पत्तिको नाममा आफन्तमा विवाद बढ्ने खतरा छ। पश्चिमको लामो यात्रामा नजानु राम्रो होला।

सिंहः आफूले आफूलाई नियमन गर्न नसक्दा खराब बोली सार्वजनिक हुनेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुने दिन छ। वैदेशिक क्षेत्रको रमझमले आकर्षण बढ्नसक्छ। परिवारमा बौद्धिक विवाद बढ्ने जोखिम हुनसक्छ।

कन्याः दैनिकी राम्रो छ। प्रगति गर्दै गर्दा आफ्नो मूल्य भुल्ने खतरा हुनसक्छ। लगानीको अवसर प्राप्त हुनेछ। साथीको सहयोगले राजनीतिमा सफलता प्राप्त होला। चाकडी गर्न सकेमा व्यक्तिगत लाभ मिल्नेछ। परिवारमा तपाईंले विश्वास गुमाउने जोखिम रहेको छ।

तुलाः धेरै मानिसको विश्वास जित्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा मन जानेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। कला र गलाको प्रशंसा गर्ने धेरै छन्। परिवारसँग स्वार्थको सम्बन्ध धेरै मानिसले राखेकाले सचेत बन्नुपर्ने देखिन्छ।

वृश्चिकः दैनिकी भन्दा आर्थिक काममा अगाडि बढ्नु राम्रो हुनेछ। सहयोग गर्ने भन्दा ठगीमा सक्रिय भएर मिठो बोल्नेसँग सचेत बन्नुपर्ने समय छ। सामाजिक सेवाको अवसर मिल्नेछ। परिवारको साथ रहेको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दैनिकी राम्रो छ। लगानीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। समाजमा तपाईंको मान र सम्मान बढ्ने योग छ। महान व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

मकरः सञ्चित धन खर्च हुनेछ। स्वदेशमै लगानीको अवसर जुट्नेछ। राज्यमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी नगर्नु फाइदा हुनेछ।

कुम्भः उल्टो बाटो हिँडेका शनिदेव तपाईंकै राशिमा आइपुगेका छन्। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा बिहानै सहभागी भए दिन शान्त हुनेछ। जन्मकुण्डली देखाएर मात्र महत्त्वपूर्ण काम गर्नु राम्रो हुनेछ।

मीनः अनावश्यक क्षेत्रमा खर्च बढ्नेछ। महत्त्वपूर्ण ठाउँमा खर्च नगर्दा घाटा हुनेछ। जागिरमा बढुवा हुने योग छ। आफन्तबाट उचित सल्लाह मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ।

Previous Post

विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरु

Next Post

मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In