• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन १७ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। मनमा सोचेका काम पूरा हुनेछन्। सहकार्यमा भएको लगानीबाट फाइदा हुनेछ। अधिकारको लडाइँमा सफलता मिल्नेछ। आफन्तबाट साथ सहयोग मिल्नेछ। सामाजिक काममा सेवाको अवसर प्राप्त हुनेछ।

वृषः बोलीमा सरस्वतीको बास रहेको छ। सोचेर बोल्नु राम्रो हुन्छ। राजनीतिमा झुकाव रहनेछ। आफ्नो संगठन बलियो रहेकाले राजनीतिमा अवसर मिल्ने योग छ। समाजको सेवा गर्दागर्दै आफ्नो ख्याल नगर्दा रोगको प्रकोप बढ्ने सम्भावना छ।

मिथुनः धार्मिक कार्यको कुरा सुन्दा झर्को लाग्नसक्छ। व्यापार व्यवसासयमा मन्दी आउनेछ। नयाँ सोच आउनेछ। लगानीका क्षेत्रमध्ये शिक्षाबाट नाफा, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रको लगानीबाट उन्नती हुने योग रहेको छ। पारिवारिक सम्बन्ध अझ कसिलो हुनेछ।

कर्कटः आम्दानी बढ्नेछ। स्वदेशमा नै गरेको लगानीले उत्साह मिल्नेछ। सम्पत्तिको प्रभावमा डुब्नाले इज्जत र मान ओझेलमा पर्न सक्छन्। सतर्क रहनुहोला। परिवारमा खटपटी बढ्न सक्छ।

सिंहः आफ्नो कर्मको फल प्राप्त हुने दिन छ। अधिकारको क्षेत्रमा भने तपाईंको पक्षमा न्याय हुनेछ। लगानीको क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ। गोप्य रुपमा गरेको कामबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्याः आज नाम, दाम, इनाम मिल्नेछ। मनमा उत्साह बढ्नेछ। अरुलाई तर्साएर, भड्काएर आफ्नो काम बन्नेछ। लगानीका स्रोतमध्ये कृषि, पशुपन्छी, घरजग्गा कारोबारबाट आम्दानी बढ्नेछ। परिवारमा भने राम्रो मेलमिलाप रहला।

तुलाः दैनिकी राम्रो छ। आफ्नो बोल्ने कला र गलाको तर्फबाट उत्कृष्ट बन्ने दिन छ। नसोचेको ठाउँमा सम्पत्ति खर्च हुनेछ। व्यापार व्यवसायमा ठूलो लगानी नगर्नु राम्रो हुनेछ। पारिवारिक क्षेत्रबाट भने रचनात्मक साथ मिल्नेछ।

वृश्चिकः समय राम्रो छ। लगानीको क्षेत्रबाट उन्नतति र प्रगति होला। आफ्नो उचाई आफैले नबुझ्दा पश्चाताप हुनसक्छ। रोग बढ्ने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। पारिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलो हुनेछ।

धनुः आजको यात्रामा थोरै लगानीबाट राम्रो नाफा कमाउने योग छ। सामाजिक क्षेत्रमा झुकाव रहनेछ। राजनीतिक क्षेत्रमा सेवाका अवसर जुट्नेछन्। प्रतिष्ठित व्यक्तिसँगको भेटघाटले मनमा उत्साह थपिनेछ।

मकरः समय सामान्य छ। तपाईंको संगठित मित्रहरु विरोधी कित्तामा रहेकाले गोपनीयता कायम राख्नुपर्ने देखिन्छ। राजनीतिक झुकाव भएका साथीभाइ थोरै भएपनि सकारात्मक छन्। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भः आज बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। तपाईंकै बोलीका कारण झुटो आरोप लाग्नसक्छ। शनिको दशा भएकाले धार्मिक कार्यमा सहभागी हुनु फाइदा जनक हुनेछ। परिवारको भने साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः आज आफ्नो सुरक्षा र इज्जत आफैले जोगाउने दिन छ। इच्छा विपरीतका काम गर्नुपर्ने हुनसक्छ। रचनात्मक कार्यमा आलस्यता बढ्ने देखिन्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारका सादस्यको साथ मिल्नेछ।

Previous Post

ओरिसन स्वेट मार्डेनका केही अमर वाणीहरु

Next Post

त्रिभुवन विमानस्थलभित्र हवाई इन्धन डिपो : उच्च जोखिममा राजधानी

सम्बन्धित खबर

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
Load More
Next Post
त्रिभुवन विमानस्थलभित्र हवाई इन्धन डिपो : उच्च जोखिममा राजधानी

त्रिभुवन विमानस्थलभित्र हवाई इन्धन डिपो : उच्च जोखिममा राजधानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In